2026-07-25 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अनिश्चित कालका लागी जिप ब्यावसायि समीती द्धारा जिप बन्द, सेवा ग्राही मर्कामा

डिवि विष्ट/ माघ ४, बझाङ (चैनपुर) । केही दीन अगाडी जिल्ला प्रसासन कार्यलयमा जिल्लामा रहेका राजनैतीक दल तथा सर्व दलीय सर्व पक्षीय बैठेकले जिल्लामा चल्ने छोटो दुरीका सवारीका साधनहरुले मन परि भाडा असुल्न थाले पछि नेपाल सरकारको नियम तथा कानुन भन्दा पनी स्थानीय प्रसासनले सर्वदलीय सर्व पक्षिय बैठेक बसि बझाङ सर्वाजनीक यातायात समीतीलाई कच्चिमा सवारीका साधनहरुले प्रतिकीलोमीटर ११ रुपैया लीन पाउने र पक्कीमा प्रतिकीलोमीटर ४ रुपैयाका दरले लिन पाउने मौखीख निर्णय गर्र्यो ।

तर हाल भारतले लगायको अघोषित नाका बन्दीका कारण तेलमा असहज भएका कारणले सो भाडा दरमा सवारीका साधनहरुले चल्न नसक्ने भन्दै अनिष्चित कालका लागी सवारीका साधनहरु बन्द गरेको छ । आफुहरुले तेल महंगो मुल्यमा हाल्नु परेको कारणले जिल्ला प्रसासन कार्यलयले तोकेको भाडा दरमा सवारीका साधनहरु चलाउन नसकीने सवारी धनीहरुले बताएका छन् ।

यसरी छोटो दुरीमा चल्ने सवारीका साधनहरु बन्द भए पछि बझाङ जिल्लाका सर्वसाधारण ब्याक्तीहरुलाई गन्तब्य तिर जान असहज भएको तथा स्थानीय बासिहरु मर्कामा परेका छन् । सवारीका साधनहरु सन्चालन गर्नको लागी आफुहरु प्रयास गरी रहे्को प्रहरी नायब उपरिक्षक लक्ष्मि रमज अधिकारी जनाएका छन् । जिप ब्यावसायीहरुले भने कच्चिमा प्रति कीलो मीटर १२ रुपैया र पक्कीमा प्रति कीलो मीटर ६ रुपैया हुनु पर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक