2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सहायक स्तरका कर्मचारीहरुका लागी कार्यलय कार्यविधि तथा ब्यावस्थापन सम्बन्धि ३५ दिने तालीम सम्पन्न

bajhang newsडिवि विष्ट/ माघ ५, बझाङ (चैनपुर) । पौष १ गते देखी सन्चालन भएको सहायक स्तरका कर्मचारीहरुका लागी कार्यलय कार्यविधि तथा ब्यावस्थापन विषयक सेवा कालीन प्रशिक्षण तालीम सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा सन्चालन भएको ३५ दीने तालीम आज एक औपचारीप्क समारोहका विच सम्पन्न भएको हो ।

निमीत्त स्थानीय विकास अधिकारी देब राज जोशीको अध्यक्ष्तामा सन्चालन भएको उक्त समापन तालीममा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रशिक्षर्थिी टीटा मगरले तालीममा सिकेका कुराहरुलाइृ ब्यावहारमा लागु गर्नुका साथै आफुहरुले पालना गर्नु पर्ने कर्तब्य , क्षमता अभिवृद्धीका साथै हौसला मीलेको बताउनु भएको थियो । त्यस्तै प्रशिक्षर्थिहरुले काठमान्डौमा गएर प्राप्त गर्नु पर्ने तालीम सदरमुकाम चैनपुरमा नै प्रदान गर्ने अवसर मीलाई दीएकोमा आयोजक ग्रामीण विकास प्रशिक्षण केन्द्र लाई कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी खगेन्दै मल्लले धन्यबाद ज्ञापन गर्नु भयो साथै उहाँले आगामी दीनहरुमा छुटेका कर्मचारीहरुलाई पनी यस्तै तालीम दीलाउनु हने छ भन्ने अपेक्षा राखेको बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षर्थि प्रसाद पुरीले समसामयि विषयमा तयार पारेको कविता तथा गित समेत प्रस्तुत गरी अतिथी तथा सहभागीहरुलाई मनोरन्जन प्रदान गर्नु भएको थियो । तालीमका मुख्य प्रशीक्षक पुस्प विक्रम शाही रहनु भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई