By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
16 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
16 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
16 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
18 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
21 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
18 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
22 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: बेपत्ता शिक्षक नारायण पौडेलको बारेमा के गर्दै छ पर्वत प्रहरी ? यसरी भैरहेको छ अनुसन्धान(प्रहरी कार्य
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > बेपत्ता शिक्षक नारायण पौडेलको बारेमा के गर्दै छ पर्वत प्रहरी ? यसरी भैरहेको छ अनुसन्धान(प्रहरी कार्य
पर्बत - PBTसमाज

बेपत्ता शिक्षक नारायण पौडेलको बारेमा के गर्दै छ पर्वत प्रहरी ? यसरी भैरहेको छ अनुसन्धान(प्रहरी कार्य

kit
Last updated: June 24, 2017 1:43 pm
kit
9 Min Read
Share

पर्वत /तीन हप्ता पहिले देखि हराईरहेका पर्वतको कुस्मा नगरपालिका – १ पाङ्गका युवा नारायण पौडेलको खोजी कार्य र उनको भनिएको शबको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी किनारमा भेटिएको शिक्षक नारायण पौडेलको भनिएको शब पोष्टर्माटमका लागि काठमाण्डौ पठाइएको र डिएनए टेष्टको रिर्पोट नआए सम्म पौडेलकै शब हो भन्न नसकिने अवस्थामा रहेको प्रहरीले स्पष्ट पारेको छ ।

सडेगलेको अवस्थामा भेटिएको शबलाई माला र अन्य आधारमा आमाले पहिचान गरेपनि अझै स्पष्ट हुन नसकेकाले डिएनए टेष्ट गर्ने र मृत्युको कारण पत्ता लगाउनका लागि पोष्टर्माटम गर्न काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उक्त शब दुई हप्ता भन्दा लामो समय देखि हराइरहे शब सडेगलेको अवस्थामा रहेकाले त्यसको पहिचानका लागि डिएनए टेष्ट गर्न नमुना संकलन गर्ने तथा राम्रो संग पोष्टमार्टम हुन सकोस भनेर त्रिबी शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले बिज्ञप्ती जारी गर्दै जनाएको छ । कलडिटेल अध्ययन गर्ने, लगायतका अनुसन्धानका काम समेत भैरहेका कारण शबको डिएनए टेष्टको रिर्पोट र पोष्टमार्टम रिर्पोट नआउँदा सम्म संयम भैदिन आग्रह पनि गरेको छ।

कुस्मा नगरपालिका १ पाङ घर भई कटुवा चौपारी स्थित आईबल एकेडेमी बोडिङ स्कुलमा पढाउँदै आएका एक शिक्षक नारायण पौडेल १९ दिन पहिले देखि हराईरहेका थिए । बाग्लुङ्गको जैमिनी गाउँपालिकाको बेल बगरमा फेला परेको उक्त शब पौडेलको हुन सक्ने आशंकामा असार ५ गते नै आफन्त पुगेपनि पहिचान गर्न नसकेपछि प्रहरीले सडेगलेको भएकाले खाल्डो खनेर गाडेर फर्केको थियो । शब राम्रो संग पहिचान गर्न भनेपछि फेरी पुगेको अवस्थामा माला र दाँतका आधारमा पौडेलको नै भएको परिवारले बताएका छन ।

२० वर्षिय शिक्षक पौडेल विगत १ महिना अगाडीबाट आइबल एकेडेमीमा पढाउन सुरु गरेका थिए । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय अनाउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो । गत जेठ २४ गतेदेखि वेपत्ता भएका शिक्षक पौडेल अन्तिम पटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भएपनि त्यसपछि उनी सम्पर्क बिहिन बनेका थिए । २७ गतेदेखि प्रहरीमा परेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको थियो । कुस्मामा रहेको कोठामा पकाउन तयार पारेको तरकारी र धुन ठिक्क पारेका लुगा भेटिएका थिए । कोठामा कुकुर लगेर अनुसन्धानको प्रयास गर्दा पहिल्यै नै अरु ब्यक्ति पनि प्रबेश गरेकाले संभब नभएको प्रहरीको भनाई छ ।

घटनाका बारेमाा प्रहरीले जारी गरेको अनुरोधको पुर्णपाठ

जिल्ला प्रहरी कार्यालय पर्वतको अनुरोध

जिल्ला पर्वत कुश्मा न।पा। वडा नं। १ पांगथर स्थायी वतन भई कुश्मा न।पा। वडा नं। ५ मेलमिलाप चोकमा डेरा गरी बसी ऐ वडा नं। ९ कटुवा चौपारी स्थित् आइबल एकेडेमीमा पढाउने वर्ष २० को नारायण पौडेल मिति २०७४र०२र२५ गते बिहान अन्दाजी १०स्१५ बजेबाट घरपरिवारसँग सम्पर्क विहीन भएकोले आफन्त लगायत वरपर खोजतलास तथा सम्पर्क गर्दा कहीं कतै फेला नपरेकोले खोजतलास गरी पाउँ भनी मिति २०७४र०२र२८ गते हुलिया सहित यस कार्यालयमा निवेदन प्राप्त भएको सम्बन्धमा यस कार्यालयबाट तत्काल प्रहरी टोली खटी निजको डेरा कोठामा गई हेर्दा शंकास्पद अवस्था देखिएको हुँदा निजको खोजतलासको लागि पचहत्तरै जिल्लामा हुलिया परिपत्र समेत गरिएको । सोही क्रममा निजले पढाउने विद्यालयका प्रिन्सिपल, निजले पढाउने विद्यार्थीका अभिभावकहरु, निज हराउनु भन्दा पहिला भेटेका व्यक्तिहरु लगायतलाई यस कार्यालयमा झिकाई सोधपूछ तथा अनुसन्धान गर्दै गरेको अवस्थामा मिति २०७४र०३र०४ गते जिल्ला बागलुंग जैमिनी न।पा। वडा नं। ८ बेलबगर स्थित् कालीगण्डकी नदीको तीरमा सडी गली सकेको अवस्थामा एक मृत शव फेला परेकोले शंका लागी निज नारायण पौडेलका आफन्तलाई खबर गरी उक्त स्थानमा पठाउँदा पहिचान गर्न नसकी फिर्ता भएकोले लाश सडी गली सकेकोले पोष्टमार्टम गर्न नसकिने मुचुल्का खडा गरी जिल्ला प्रहरी कार्यालय बागलुंगबाट खटिएको टोलीले त्यहीं नदी किनारको बगरमा गाडेर फर्की आएको ।

मिति २०७४र०३र०६ गते पुनस् निज नारायण पौडेलको आफन्तहरुले उक्त मृत शरीर नारायण पौडेलकै हुन सक्ने भनी शंका व्यक्त गरेपछि सो दिन पनि निज नारायण पौडेलको बाबु लगायत अन्य आफन्तहरु शव भएको स्थानमा गई जि।प्र।का। पर्वत तथा बाग्लुंगबाट गएको टोली समेतको सहयोगमा गाडिएको स्थानबाट झिकी हेर्दा निजको बाबु समेतबाट पहिचान हुन नसक्ने अवस्था भएपछी लाशको घाँटीमा लगाएको गोलीको माला, जनै लगायतका वस्तुहरु निकाली घरमा आई निजको आमालाई देखाउँदा माला आदिको आधारमा उक्त लाश हराइरहेको नारायण पौडेल कै हो भन्ने खुल्न आएपछि भोलिपल्ट मिति २०७४र०३र०७ गते बागलुंग प्रहरीले आफन्तहरुको सहयोगमा लाशलाई पुनस् गाडिएको स्थानबाट झिकी आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्ने क्रममा सडी गली सकेको अवस्थाको लाशबाट विशेषज्ञको अभावमा मृत्युको कारण तथा अनुसन्धानको लागि आवश्यक अन्य विवरण खुल्न नसक्ने महसूस गरी पर्वत तथा बागलुंग अस्पतालका चिकित्सकहरुसंग समेत समन्वय गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज, काठमाण्डौका वरिष्ठ फरेन्सिक विशेषज्ञ डा। हरिहर वस्तीसंग सम्पर्क गर्दा समेत प्राप्त सुझाव अनुसार लाशलाई पोष्टमार्टम० का लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको । साथै शव पहिचानमा अझ पनि दुविधा नै भएकोले र अनुसन्धान भनेको ९९५ सही भएर १५ मात्र पनि शंका उत्पन्न भएको अवस्थामा सो १५ विषय पनि निवारण गर्नुपर्ने विषय भएकोले शत प्रतिशत कन्र्फमेसन को लागि डी।एन।ए।  परीक्षणबाट मात्र सम्भव हुने भएकाले म्ल्ब् परीक्षणको लागि नमूना निकालिदिन समेत अनुरोध गरिएको ।

यसै क्रममा मिति २०७४र०३र०९ गते सो मुद्दाको सम्पूर्ण मिसिल समेत जि।प्र।का। बागलुंगबाट यस कार्यालयमा प्राप्त भएको । त्यस्तै अनुसन्धानको सिलसिलामा सम्मानित पर्वत जिल्ला अदालतबाट अनुमति लिई घटनासंग सम्बद्ध हुनसक्ने सबै व्यक्तिहरुको आवश्यक ऋबिि म्भतबष्कि च्भअयचम अध्ययन गर्ने देखि लिएर उपलब्ध श्रोत साधनको उपयोग गर्दै अनुसन्धानका सम्पूर्ण उपायहरुको अवलम्बन भैरहेको । त्यस्तै पीडित नारायण पौडेलको खोजतलास गर्ने क्रममा प्रहरी कुकुर झिकाई सहयोग लिन खोज्दा प्रहरीलाई खबर गर्नु पूर्व नै निजको डेरा कोठामा अन्य व्यक्तिहरु समेत प्रवेश गरिसकेकाले अयलतबmष्लबतष्यल को कारणले त्यसको औचित्य नहुने सुझाव समेत प्राप्त भएकोले सो कार्य भने गर्न नसकिएको ।

अनुसन्धान र तहकीकातको क्रममा यस जिल्ला प्रहरी कार्यालय पर्वतबाट घटनासंग सम्बन्धित सम्पूर्ण सम्भावनालाई दृष्टिगत गरी हरेक कोणबाट निष्पक्ष ढंगले अनुसन्धान गर्दै रहेको व्यहोरा अवगत गराउंदै यस दुस्खद घडीमा शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न समेत अनुरोध गर्दछौं । साथै अनुसन्धानको क्रममा पोष्टमार्टम तथा म्ल्ब् तभकत को रिपोर्ट आदि प्राप्त नहुँदासम्म प्रहरी पनि कुनै निस्कर्षमा पुग्न नसक्ने हुँदा सम्पूर्ण स्थानीयवासीहरुलाई प्रहरीले गरेको अनुसन्धान प्रक्रियामा कुनै शंका उपशंका नलिईकन विभिन्न अफवाह र हल्लाको पछाडी नलागी बरु अनुसन्धानलाई सहयोग पुग्न सक्ने कुनै सूचना, जानकारी भएमा प्रहरीलाई उपलब्ध गराइदिनुहुन समेत आग्रह गर्दछौं ।

प्रहरीसंग सम्पर्क नराखी आफूखुशी अनधिकृत रुपमा बजारमा आउने हल्ला र अफवाहले अनुसन्धानलाई प्रभावित पार्ने मात्र नभई पीडित परिवारलाई पनि थप पीडा पुग्ने सम्भावनालाई समेत दृष्टिगत गर्नु भई धैर्यताका साथ अनुसन्धान प्रक्रियाबाट निस्कने परिणामको प्रतीक्षा गर्नुहुन समेत सम्पूर्ण आदरणीय आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनीहरुमा हार्दिक अपील गर्दछौं ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article रसुवाका दुई छुट्टाछुट्टै घटनामा एकको मृत्यु, एक बेपत्ता
Next Article दोलखालाई शैक्षिक गन्तव्य बनाउन ११ बुँदे प्रतिबद्धता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

दाङ्ग - DNGसमाज

दाङमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

57 years ago

रक्सौलमा कपडा बैंकको उदघाटन

57 years ago
समाजसुनसरी - SNS

सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

57 years ago
मुगु - MGसमाज

मुगुमा बसर्पाक नहुदा सडकमानै बसपार्क

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?