2026-07-25 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बाटो बन्द हुँदापनि नगरपालीकाले चाँसो राखेन 

डिवि विष्ट  । माघ ९, बझाङ (चैनापुर) । बझाङ जिल्लाको एक मात्र नगरपालीका जयपृथ्वी नगरपालीकाको चौगाँउ टोलमा रहेको मुल बाटो बन्द भएको एक सात पुरा हुन थालेको छ ।

स्थानीय ब्याक्तीहरुले आफ्नो ब्याक्ती गत जग्गा भन्दै चौगाँऊ टोल आवत जावत गर्ने मुल बाटो बन्द गरेको केही स्थानीयहरुले बताएका छन् । यसरी बाटो बन्द हुदा विषेश गरेर स्थानीय सर्व साधारण ब्याक्तीका साथै नापी कार्यलयमा काम गर्न आउने ब्याक्तीहरुलाई असहज भएको छ । त्यस्तै चौगाऊ टोलमा नै रहेको सुदुरपश्चिमान्चल विद्या सदन बोर्डीङ्मा अध्यन गर्ने स साना बाल बालीकाहरुलाई पनी नीकै अफ्ट्रो भएको कुम्भराज खत्रीले बताउनु भयो ।

यसरी बाटो बन्द भएको भए पनि जयपृथ्वी नगरपालीकाले कुनै चाँसो नै नदीएको स्थानीय नरेन्द्र बोहराले जानकारी दीनु भयो । त्यस्तै आज देखी नगरपालीकाको चौगाँउ टोलमा रहेको मुल बाटोमा ट्याक्टर लगायतका सवारी साधनहरु चल्न नदीने स्थानीय कलक बोहराले बताउनु भयो । त्यस्तै अर्का स्थानीय मान बहादुर बोहराका अनुसार खानेपानीका पाईप लाईनहरु माथी अब्यावस्थित ढंगले सवारीका साधनहरु चलाउने गरेका कारणले स्थानीयहरुका दैनिक रुपमा पाईपहरु टुट्ने भएका कारणले आफुहरुले यस्तो गर्नु परेको बताउनु बताएका छन् । सोही विषयमा स्थानीय र सवारी चालक विच आज सामान्य विबाद पनी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक