२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेकपा माओबादी विप्लब समुहद्वारा बझाङमा साँस्कृतीक कार्यक्रम

२०७२, १० माघ आईतवार १२:५६

डिवि विष्ट । माघ १०, बझाङ (चैनपुर) । आज बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा नेकपा माओ बादी विप्लब गु्रप समुहले वृहत साँस्कृती कार्यक्रम प्रदर्शन गरेको छ ।

सो कार्यक्रमको मुख्य उदेश्य राष्टीय स्वाधिनता कामयम गर्ने रहेको केन्दीय पोलीट ब्युरो सदस्य ओम प्रकाश पुनले बताउनु भयो । अभियान मेचि महाकलीमा हुने भएको समेत पुनले बताउनु भयो । सामाना परिवार द्धारा आनौपचारीक रुपमा साँस्कृतीक कार्यक्रमको प्रदशन गरीएको थियो । यसै विषयमा सहकर्मी साथी डिवि विष्टले केन्द्रीय पोलीट ब्युरो सदस्य ओम प्रकाश पुनलाई कार्यक्रमको लक्ष्य तथा उदेश्य के हो भनी सोध्नु भएको छ ।

कार्यक्रममा जिल्लाका सर्व साधारण ब्याक्ती स्थानीय ब्यापारी पत्रकार सुरक्षा कर्मी लगायत सामाना केन्दीय साँस्कृतीक टालीका सदस्य को उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !