माघ १०, बझांग । आज बझाङ जिल्लाको जालपा उमाविमा लैङ्गिक हिंशा विरुद्ध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समयमा बझाङ जिल्लामा लैङ्गिक हींशाहरुका घटनाहरुमा वद्धी आए पछि जिल्ला प्रहरी कार्यलय तथा बाल बालीका सेवा केन्द्रको आयोजनामा लैङ्गिक हींशा विरुद्ध जनचेतना मुलक कार्यक्रममा हुने गरेका छन् । जिल्लामा लैङ्गिक हिंशाहरु कम गर्ने उदेश्यका साथ आज जालपा उमा विका छात्रा छात्रहरुलाई एउटा लैङ्गिक हींशा विरुद्ध डकोमेन्ट्र प्रदर्शन गरीएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्लले जानकारी दीनु भयो ।