2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विप्लब नेतृत्व निकट अखील क्रान्तिकारीको जिल्ला सम्मेलन आयोजक कमीटी गठन

माघ ११, बझाङ । आज बझाङ जिल्लामा नेत्र विक्रम चन्द विप्लब नेतृत्व निकट अखील क्रान्तिकारीको २५ सदस्य जिल्ला सम्मेलन आयोजक कमीटी गठन भएको छ ।

उपेन्द्र थापाको संयोजगत्वमा कमीटी गठन भएको जनाईएको छ । कमीटीको मख्य उदेश्य जिल्लामा भएका शैक्ष्कि अनियमीतता, भ्रष्टचार र दलालीकरणको भन्डाफोर गर्ने कमीटीका संयोजक उपेन्द्र थापाले जानकारी दीनु भएको छ ।

नेत्र विक्रम चन्द विप्लब नेतृत्वका पुर्व केन्दीय सदस्य जोग बहादु कठायतको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्राका प्रमुख अतिथी सेति अन्चल ईन्चार्ज विष्णु उपाध्याय रहनु भएको थियो भने विशिष्ट अतिथी पुर्व सभासद संकर बहादुर खड्का रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई