Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असार १३ गते, अपराह्न ३:३३ बजे नवलपुर - NWL, समाज

पुलमा सेल्फी लिदै गर्दा नवलपरासीका दुई जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १३, नवलपरासी । पुलमा सेल्फी लिदै गर्दा सोमबार बिहान दुई नेपालीको ज्यान गएको छ ।

ज्यान गुमाउने नेपालीहरु नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ साबिक पक्लिहवा–७ बेलवानी बस्ने अन्दाजी बर्ष २७ का शिवेन्द्र कुर्मी र बर्ष १८ का छिमेकी धन्नु कुर्मी रहेका छन ।

उनीहरुको भारतमा रहेको आफन्तको मृत्युमा मलामी गएको बेला पनियहवा रेलको पुलमा दुई जना सेल्फी लिदै गर्दा पछाडिबाट आएको रेलले किचेर उनीहरुको ज्यान गएको बताइएको छ ।

मृतकको शव नेपाल ल्याउने प्रयास भइरहेको मृतकका आफन्तले बताएका छन् ।