२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्लाको सदरमुकाम चैनपुर बजार भित्रै चोरी

२०७२, ११ माघ सोमबार १४:४३

माघ ११, बझांग । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बजार भित्र फेरी चोरी भएको छ । हीजो राती बजार भित्र नै ४ वटा पसलमा चोरी भएको र धेरै ठाँउ चोरीको प्रयास भएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्लले जानकारी दीनु भएको छ ।

हीजो राती जालपा देबी ईलेक्टानिक्स पसल बाट ८ वटा मोबाईल, कल्पना श्रेष्टको खुद्रा पसल बाट खुद्रा समान सहीत नगद १० हजार गरी जम्मा २० हजार बराबरको चोरी भएको र एलीसा कीराना पसल बाट ७ हजार बराबरको चारी भएको जिल्ला प्रहरी कार्यलयले् जनाएको छ । यसरी जिल्लामा दीन प्रतिदीन रुपमा कहीले पसल , कहीले घर र कहीले कोठा भाडामा बस्ने कोठाहरु फुटाई चारी हुदा समेत जिल्ला प्रहरी कार्यलयको निष्कृयता रहेको जिल्लाका सर्व साधारण ब्याक्ती तथा केही जानकार ब्याक्ती र स्थानीयहरुले आरोप लगाएका छन् ।

तर निमीत्त कार्यलय प्रमुख ईन्स्पेटर देबेन्द्र मल्लले भने चारी कस्ले गरेको हो अनुसन्धान भै रहेको प्रहरीको निष्कृयता नरहेको बताएका छन् । हीजो भएको चोरीको अनुसन्धाको लागी एक जना लाई प्रहरीले नियन्त्रणमा लीई सकेको समेत कार्यलय प्रमुख मल्लले जानकारी दीनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !