१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बहुक्षेत्रीय पोषण योजनाको जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न

११ माघ २०७२, सोमबार १४:४८

माघ ११, बझाङ । आज बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा बहु क्षेत्रीय पोषण योजना को जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी आत्म राम सत्यालको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी रहनु भएको थियो ।

कार्यक्रमको मुख्य लक्ष्य जिल्लामा रहेका तथा नेपाल अधिराज्य भरी बाट कुपोषणालाई मक गरी कुपोषण बाट अकालमा मृत्यु हुने बाल बालीकाहरुको संख्यामा क मगर्ने रहेको थियो कार्यक्रम मार्फत हजार दिनका ४ जना आमा लाई पोशिलो खाने कुराहरु समेत वितरण प्रमुख जिल्ला अधिकारीको हात बाट वितरण गरीएको थियो । बहु क्षेत्रीय पोषण योजना सन्चालनको लागी तथा विस्तारको लागी राष्टीय योजना आयोग तथा स्थानीय विकास कार्यलयको नेर्तत्वमा तथा बहु क्षेत्रीय पोषण णेजनाको आयोजनामा कार्यैक्रम सन्चालन भएको थियो । कार्यक्रमको मुख्य उदेश्ये केहो भनी सहकर्मी साथी डिवि विष्टले नेपाल स्वास्थ्य मन्त्रालयको पोषण शाखामा कार्यरत गिरी राज सुबेदीलाई सोध्नु भएको छ ।

कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यलय का प्रमुख तथा प्रतिनीधी , पत्रकार गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनीधी, राजनैतिक दलका प्रमुख एवं प्रतिनीधी लगायत सरोकारवालाको सहभागीता रहेको थियो । प्रस्तुतिका क्रममा सबै भन्दा बढी सन्तुलीत भोजन कोदोमा पाईने भएको समेत जनाईएको छ र कार्यक्रममा सहभागीहरुले खानामा सबै भन्दा राम्रो कोदो भएको कारणले कोदो खानु पर्ने समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव