2026-07-25 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बहुक्षेत्रीय पोषण योजनाको जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न

माघ ११, बझाङ । आज बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा बहु क्षेत्रीय पोषण योजना को जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी आत्म राम सत्यालको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी रहनु भएको थियो ।

कार्यक्रमको मुख्य लक्ष्य जिल्लामा रहेका तथा नेपाल अधिराज्य भरी बाट कुपोषणालाई मक गरी कुपोषण बाट अकालमा मृत्यु हुने बाल बालीकाहरुको संख्यामा क मगर्ने रहेको थियो कार्यक्रम मार्फत हजार दिनका ४ जना आमा लाई पोशिलो खाने कुराहरु समेत वितरण प्रमुख जिल्ला अधिकारीको हात बाट वितरण गरीएको थियो । बहु क्षेत्रीय पोषण योजना सन्चालनको लागी तथा विस्तारको लागी राष्टीय योजना आयोग तथा स्थानीय विकास कार्यलयको नेर्तत्वमा तथा बहु क्षेत्रीय पोषण णेजनाको आयोजनामा कार्यैक्रम सन्चालन भएको थियो । कार्यक्रमको मुख्य उदेश्ये केहो भनी सहकर्मी साथी डिवि विष्टले नेपाल स्वास्थ्य मन्त्रालयको पोषण शाखामा कार्यरत गिरी राज सुबेदीलाई सोध्नु भएको छ ।

कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यलय का प्रमुख तथा प्रतिनीधी , पत्रकार गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनीधी, राजनैतिक दलका प्रमुख एवं प्रतिनीधी लगायत सरोकारवालाको सहभागीता रहेको थियो । प्रस्तुतिका क्रममा सबै भन्दा बढी सन्तुलीत भोजन कोदोमा पाईने भएको समेत जनाईएको छ र कार्यक्रममा सहभागीहरुले खानामा सबै भन्दा राम्रो कोदो भएको कारणले कोदो खानु पर्ने समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ