१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

घरमा आगलागी एक जनाको मृत्यु, २ सिकीस्त घाईते

१३ माघ २०७२, बुधबार ०४:३५

डिवि विष्ट/ माघ १३, चैनपुर (बझाङ) । मंगलबार हिजो राति घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । साथै आगोमा परी २ जना सिकीस्त घाईते भएका छन् ।

राती १०ः३० बजे आग लागीका कारण बझाङ जिल्ला जयपृथ्वी नगरपालीका वर्डानः३ देबल निबासि पे्रम बहादुर खड्काको ३ तले कच्चि घरमा आगलागीका कारण ४६ बर्षीया पे्रम बहादुर खड्का को घटना स्थलमा नै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घरमा आगलागीका कारण खड्का की श्रीमति४३ बर्षीया उजेली खड्कार मृतक खड्काकी बुहारी २४ बर्षीया गिता खड्का सिकीस्त घाईते हुनु भएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र कुमार मल्लले जानकारी दीनु भएको छ । मल्लका अनुसार आगलागी मृतक खड्काले अत्याधिक मापसे गरी चुरो खाई फाले पछि सोही चुरोटको ठुटो बाट आगलाग्ी भएको बताउनु भएको छ । घाईतेको जिल्ला स्वास्थ्य कार्यलयमा उपचार भै रहेको छ जिल्ला स्वास्थ्य कार्यलयका डा. विष्णु खतिवडाले जानकारी दीनु भयो डा.का अनुसार हाल अवस्था सामान्य रहेको जनाईएका्े छ । आग लागीले घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

आगो लाई दम्कल सहीत जिल्ला प्रहरी कार्यलय , सत्रुमर्दन गुल्म पानकोट ब्यारेकका सेना लागायत स्थानीयहरु मीली २ घन्टा पछि आगोलाई नियन्त्रणमा लीई अन्य घरहरु क्षेति हुन बाट बचाउन सफल भएको ईन्स्पेटर देबेन्द्र मल्लले बताउनु भयो । आगलागी ले झन्डै ५ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यलयले् जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव