2026-06-29 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

रिठापाटामा आगलागि हुँदा एकको मृत्यु दुई जना घाइते

सम्राट सिंह । माघ १३, बझाङ । राती सेवन गरी फालेको चुरोटको ठुटोबाट घरमा आगलागि हुँदा एकको मृत्यु र दुई घाइते भएका छन । जयपृथ्वी नगरपालिका ३ रिठापाटाको देवलमा प्रेम बहादुर खडकाको तीन तले कच्ची घरमा मंगलबार आगलागि भएको हो ।

aaglagi news bajhang

आगलागि हुँदा ४७ बर्षिय घरमालिक प्रेम बहादुर खडका को मृत्यु भएको र उनकी श्रीमती उजली देवि खडका र बुहारी गिता खडका घाइते भएकी हुन । सेवन गरेर फालेको चुरोटको ठुटाबाट ग्यासमा पाइपमा सर्दा आगलागि भएको प्रहरी निरिक्षक देवेन्द्र मल्लले बताए । उनले भने आगलागि बाट झण्डै ५ लाख बराबरको क्षती भएको छ ।

आगलागि भएको बारे स्थानियले प्रहरीलाई जानकारी गरेपछि दमकलको सहयोगमा नेपाल प्रहरी,नेपाली सेना र स्थानियको को सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

bajhang news

माथिको तश्विरमा: मंगलबार राती आगलागि भएको घर र दृष्य । तस्बीर: सम्राट सिंह/सास

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी