२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली कांग्रेसको ईलाका नं. ५ को ईलाका भेला १४ गते हुने

२०७२, १३ माघ बुधबार ११:३२

डिवि विष्ट/ माघ १३, बझाङ (चैनपुर) । नेपाली कांग्रेस ईलाका नं. ५ को ईलाका भेला १४ गते हुने भएको छ । नेपाली कांग्रेसको १३ र्औँ महाधिबेसनको पुर्व तयारीका लागी ईलाका भेलाको आयोजना गरीन लागेको नेपाली काँगे्रशका युवा नेता झलक बहादुर कठायतले जानकारी दीनु भएको छ ।

ईलाका भेला शान्ति उमावि ब्याँसिको प्राङ्गलका गरेने तयारी रहेको समेत उहाँले बताउनु भयो । ईलाका भेलामा ईलाका नम्बर ५ अन्तरगतका गाविसहरु मटेला, ब्याँसि , कडेल र लेकगाँउका नेपाली काँगे्रश प्रति आस्थावान बुद्धी जिबी , समाज सेवि , दलीत , महीला जनजाती, शिक्षक विद्यार्थी, नेपाली काँगे्रशका सक्रिय सदस्यका साथै नेपाली काँगे्रशका सुभक्षुक ब्याक्तीहरुलाई ईलाका भेलामा उपस्थितको लागी आग्रह गरीएको नेपाली काँगे्रशका क्षेत्रिय सचिब कृष्णराज जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !