2026-06-28 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुदूरपश्चिममै पहिलोपटक छोरीद्वारा दागबत्ती

डिवि विष्ट । माघ १६, बझाङ । सुदूरपश्चिममै पहिलोपटक दुई महिलाले आफ्नो बाबुलाई दागवत्ती दिएका छन् । बझाङको कफलसेरीका नन्ता बोहरा र मंगली बोहराले बाबुलाई दागवत्ती दिएका हुन् ।४

सुदूरपश्चिममा महिलाले मरेको मान्छेको शवलाई नछुने परम्परा कायम रहँदै आएको छ । तर पुरानो रुढीवादी परम्परालाई तोड्दै उनीहरुले बाबुको चितामा पुगेर शुक्रवार दागवत्ती दिएका हुन् । कफलसेरी–७ जाजल्लीका अन्नु जागरीको बिहीबार ६५ वर्षको उमेरमा मृत्यु भएको थियो । जागरीका ४ छोरी मध्ये जेठी र माइली छोरीले दागवत्ती दिएको स्थानिय नरेन्द्र बहादूर बमले बताउनुभयो ।

बाबुलाई दागवत्ती गर्ने नन्ता र मंगली दुवै विवाहित हुन् । यो कार्यबाट पुरानो रुढीवादी परम्परा हटाउन र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी