१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली काँगे्रसको भामचौर गाविसको गाँऊ अधिबेशन विबादका कारण नेपाली काँगे्रसको भामचौर गाविसको गाँऊ अधि

१७ माघ २०७२, आईतवार ११:१८

माघ १७, बझाङ । हिजो देखी सुरु भएको नेपाली काँगे्रशको गाँऊ तथा गाविस अधिबेसन आज धमेना गाविस मा पनी सम्पन्न भएको छ । नेपाली काँगे्रशका जिल्ला कार्य समीतीका सदस्य हेम राज जोशी र सचिब भत्त बहादुर जोशीको प्रमुख अतिथीमा आज गाविस अधिबेसन सु सम्पन्न भएको हेमराज जोशीले जानकारी दीनु भएको छ । त्यस्तै कालुखेति गाविसमा पनी अधिबेसन सम्पन्न भएको खबर ललीत सिहँले खबर पठाउनु भएको छ ।

त्यस्तै बझाङ जिल्लाका अन्य अधिकांश गाविसमा अधिबेसन सुसम्पन्न भएका खबरहरु प्राप्त भएका छन् । तर बझाङ जिल्लाको भामचौर गाविसमा भने नेपाली काँगे्रशको अधिबेसन स्थगीत भएको खबर प्राप्त भएको छ । गाँऊ परिसद्को अधिबेसन हुनेक्रममा केन्दीय समीतीले ५३ जना क्रियाशिल सदस्य गाँऊ क्षेत्र भएर गएको सिधै जिल्ला बाट मनोनित भएका हुन भनी उनिहरु अबैधानीक हुन भनी संस्थापन पक्षले अधिबेसन गर्न नमाने पछि गाँऊ अधिबेसन नै स्थगीत भएको जनाईएको छ ।

साथै भामचौर गाविसका स्थानीय ब्यात्तीहरुले सुरेश मल्ल र नरेश सिहँले मीलाए मात्र अधिबेसन गर्न सकीने अडान लीएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्लले जानकारी दीनु भएको छ । त्यस्तै जयपृथ्वी नगरपालीका वर्डा नः ४ पनी विबाद भएको खबर प्राप्त भएको छ भने नगरपालीका वर्डा नः १० मा पनी विबादका कारण अधिबेसन स्थगीत भएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध