2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली काँगे्रसको भामचौर गाविसको गाँऊ अधिबेशन विबादका कारण नेपाली काँगे्रसको भामचौर गाविसको गाँऊ अधि

माघ १७, बझाङ । हिजो देखी सुरु भएको नेपाली काँगे्रशको गाँऊ तथा गाविस अधिबेसन आज धमेना गाविस मा पनी सम्पन्न भएको छ । नेपाली काँगे्रशका जिल्ला कार्य समीतीका सदस्य हेम राज जोशी र सचिब भत्त बहादुर जोशीको प्रमुख अतिथीमा आज गाविस अधिबेसन सु सम्पन्न भएको हेमराज जोशीले जानकारी दीनु भएको छ । त्यस्तै कालुखेति गाविसमा पनी अधिबेसन सम्पन्न भएको खबर ललीत सिहँले खबर पठाउनु भएको छ ।

त्यस्तै बझाङ जिल्लाका अन्य अधिकांश गाविसमा अधिबेसन सुसम्पन्न भएका खबरहरु प्राप्त भएका छन् । तर बझाङ जिल्लाको भामचौर गाविसमा भने नेपाली काँगे्रशको अधिबेसन स्थगीत भएको खबर प्राप्त भएको छ । गाँऊ परिसद्को अधिबेसन हुनेक्रममा केन्दीय समीतीले ५३ जना क्रियाशिल सदस्य गाँऊ क्षेत्र भएर गएको सिधै जिल्ला बाट मनोनित भएका हुन भनी उनिहरु अबैधानीक हुन भनी संस्थापन पक्षले अधिबेसन गर्न नमाने पछि गाँऊ अधिबेसन नै स्थगीत भएको जनाईएको छ ।

साथै भामचौर गाविसका स्थानीय ब्यात्तीहरुले सुरेश मल्ल र नरेश सिहँले मीलाए मात्र अधिबेसन गर्न सकीने अडान लीएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्लले जानकारी दीनु भएको छ । त्यस्तै जयपृथ्वी नगरपालीका वर्डा नः ४ पनी विबाद भएको खबर प्राप्त भएको छ भने नगरपालीका वर्डा नः १० मा पनी विबादका कारण अधिबेसन स्थगीत भएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई