१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मुल बाटो बन्द भएको १ महीना वित्न लाग्दा पनी बाटो खुलेन

१७ माघ २०७२, आईतवार ११:२३

डिवि विष्ट/ माघ १७, बझाङ ।  जयपृथ्वी नगरपालीका भित्रै रहेको चौगाँऊ टोल जाने मुल बाटो बन्द भएको झन्डै १ महीन पुरा हुन थालेको छ । यसरी मुल बाटो नै बन्द भएको् १ महीना पुरा हुन लाग्दा समेत यहाँको जयपृथ्वी नगरपालीका र स्थानीय प्रसासनले कुनै पनी चाँसो नलीएको स्थानीयहरुले बताएका छन् ।

नगपालीका ले भने पटक पटक बाटो खुलाउने प्रयास भएको भए पनि सम्बन्धित ब्याक्तीहरुको अनुपस्थितका कारण बोलाएको बैठेक नै स्थगीत गर्नु परेको सुचना अधिकृत पुर्ण बहादुर खड्काले बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले भने आज अफु सोही बाटोमा आँउदा बाटो निकै अफ्ट्यारो भएको बाटो खुलाउनको लागी अब आफुले सम्बन्धित ब्याक्ती संग कुरा गरी बाटो खुलाउने बताउनु भएको छ । सो बाटोको विषयमा आफुलाई कुनै ब्याक्तीले पनी कुनै कुरा न बताएको आज सोही बाटोमा आँउदा आफुलार्इृ थाहा भएको बताउनु भयो । बाटो बन्द हुदाँ विषेश गरेर स साना बाल बालीका , सर्व साधारण ब्याक्ती, वृद्ध वद्धा लगायत मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव