2026-09-18 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मुल बाटो बन्द भएको १ महीना वित्न लाग्दा पनी बाटो खुलेन

डिवि विष्ट/ माघ १७, बझाङ ।  जयपृथ्वी नगरपालीका भित्रै रहेको चौगाँऊ टोल जाने मुल बाटो बन्द भएको झन्डै १ महीन पुरा हुन थालेको छ । यसरी मुल बाटो नै बन्द भएको् १ महीना पुरा हुन लाग्दा समेत यहाँको जयपृथ्वी नगरपालीका र स्थानीय प्रसासनले कुनै पनी चाँसो नलीएको स्थानीयहरुले बताएका छन् ।

नगपालीका ले भने पटक पटक बाटो खुलाउने प्रयास भएको भए पनि सम्बन्धित ब्याक्तीहरुको अनुपस्थितका कारण बोलाएको बैठेक नै स्थगीत गर्नु परेको सुचना अधिकृत पुर्ण बहादुर खड्काले बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले भने आज अफु सोही बाटोमा आँउदा बाटो निकै अफ्ट्यारो भएको बाटो खुलाउनको लागी अब आफुले सम्बन्धित ब्याक्ती संग कुरा गरी बाटो खुलाउने बताउनु भएको छ । सो बाटोको विषयमा आफुलाई कुनै ब्याक्तीले पनी कुनै कुरा न बताएको आज सोही बाटोमा आँउदा आफुलार्इृ थाहा भएको बताउनु भयो । बाटो बन्द हुदाँ विषेश गरेर स साना बाल बालीका , सर्व साधारण ब्याक्ती, वृद्ध वद्धा लगायत मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई