२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सदरमुकाम चैनपुर बजार भित्रै रहेको सडक पेटीका ब्यापारीको कब्जामा स्थानीय प्रसासन बेखबर

२०७२, १७ माघ आईतवार ११:२७

डिवि विष्ट/ माघ १७, बझाङ ।  बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका तथा सदरमुकाम चैनपुर बजार भित्रै रहेको सडक पेटीकाहरु स्थानीय ब्यापारीहरुको कब्जामा रहेको छन् । सडक पेटीकाहरुमा स्थानीयहरुले अब्यावस्थित ढंगले सरसामान जुत्ता चाप्पल देखी लिएर फल फुल तरकारी लगायत अन्य सामान विक्री गर्ने गरेका छन् ।

जसरको कारणले सदरमुकाम बजार भित्र सवारीका साधनहरु गुडाउन निकै समस्या हुने गरेको सवारी चालकहरुको भनाई रहेको छ । सडक पेटिकामा सर सामान नराख्न जयपृथ्वी नगरपालीकाले पटक पटक आग्रह गरेको भए पनि ब्यापारीहरुले बेवास्ता गरेको नगरपालीकाका सुचना अधिकृत पुर्ण बहादुर खड्काले बताउनु भएको छ ।

उहाँका अनुसार अब केही दीनमा नै सडक पेटीकामा स्थानीय ब्यापारीहरुलाई सामान राख्न नदिने बताउनु भएको छ । ब्यापारीहरुले मन परि ढंग बाट सडक पेटीकामा नै सामान राखि बेच्न थाले पनि स्थानीय प्रसासनले कुनै पनी चाँसो नराखेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !