२८ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सदरमुकाम चैनपुर बजार भित्रै रहेको सडक पेटीका ब्यापारीको कब्जामा स्थानीय प्रसासन बेखबर

१७ माघ २०७२, आईतवार ११:२७

डिवि विष्ट/ माघ १७, बझाङ ।  बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका तथा सदरमुकाम चैनपुर बजार भित्रै रहेको सडक पेटीकाहरु स्थानीय ब्यापारीहरुको कब्जामा रहेको छन् । सडक पेटीकाहरुमा स्थानीयहरुले अब्यावस्थित ढंगले सरसामान जुत्ता चाप्पल देखी लिएर फल फुल तरकारी लगायत अन्य सामान विक्री गर्ने गरेका छन् ।

जसरको कारणले सदरमुकाम बजार भित्र सवारीका साधनहरु गुडाउन निकै समस्या हुने गरेको सवारी चालकहरुको भनाई रहेको छ । सडक पेटिकामा सर सामान नराख्न जयपृथ्वी नगरपालीकाले पटक पटक आग्रह गरेको भए पनि ब्यापारीहरुले बेवास्ता गरेको नगरपालीकाका सुचना अधिकृत पुर्ण बहादुर खड्काले बताउनु भएको छ ।

उहाँका अनुसार अब केही दीनमा नै सडक पेटीकामा स्थानीय ब्यापारीहरुलाई सामान राख्न नदिने बताउनु भएको छ । ब्यापारीहरुले मन परि ढंग बाट सडक पेटीकामा नै सामान राखि बेच्न थाले पनि स्थानीय प्रसासनले कुनै पनी चाँसो नराखेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा सुनार पक्राउ सामाजिक सञ्जाल सम्बन्धी विधेयक मान्य छैनः सांसद मनिष झा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय पक्राउ, तीन अर्ब बढीको कारोबार पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु खेलकुदमन्त्रीले ‘श्री ५ को सरकार’ लेखेकोप्रति माओवादी सांसदको आपत्ति चाबहिलमा २ समूहबिच झगडा हुँदा एक युवकको हत्या, ३ जना पक्राउ सरकारको नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले एआईजीको राजीनामा गराए : सुमना श्रेष्ठ आगामी साता सार्वजनिक हुँदै सस्तो आईफोन: के-के छन् विशेषता, मूल्य कति ? चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री राणा बालेन शाहलाई अमरेशकुमारको चूनौति : हिम्मत छ भने सिंहदरबार र संसद् भवन भत्काएर देखाउ(भिडिओ) आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा मेयर भएपछि बालेनको पहिलो ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सार्वजनिक हुँदै