१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा भएको नेपाली काँगे्रशको १३ औँ नगर अधिबेसन सम्पन्न

१८ माघ २०७२, सोमबार ०४:४४

डिवि विष्ट/ माघ १८, बझाङ (चैनपुर) । १७ गते देखी सन्चालन भएको नेपाली काँग्रेशको १३ औँ नगर अधिबेसन आज सम्पन्न भएको छ । संस्थापन पक्ष र देउवा पक्ष विज उम्मेदारमा विबाद भए पछि चुनाब भएको होे । आईतबार भएको चुनाबको मत गणना राती सुचारु रही सोम बार बिहान ८ः३० बजे मत परीणाम घोषणा भएका हो ।

जसमा १०६ मतले राजेन्द्र खड्का लाई प्राजित गर्दै हीरेन्द्र छत्याल विजयी हुनु भएको छ । संस्थापन पक्ष बाट भने सदस्यमा विजयी विष्ट मात्र विजयि हुनु भएको मतदान अधिकृत हीतराज जोशीले जानकारी दीनु भयो । संस्थापन पक्ष बाट विजय विष्ट बाहेक अन्य सबै देउबा पक्षको विजयी भएको छ । सचिबमा कृष्ण बहादुर धामी र मीन बहादुर विच भएको प्रतिश प्रधामा मीन बहादुर खड्काले ३६३ मत र कृष्ण बहादुर धामीले २१८ मत प्राप्त गरी १४५ मतले देउबा पक्षका मीन बहादुर खड्का विजयी हुनु भएको छ ।

त्यस्तै काषाध्यक्षमा यज्ञराज उपाध्यायले १९, डम्मर बहादुर सिहँले ३२६ मत र कमला ष्टिले २१९ मत प्राप्त गरी डम्मर बहादुर सिहँले १०७ मत लई विजयी हुनु भएको छ । सदस्यमा भने जय बहादुर धामीले २८१ मत जोग बहादुर विकले २९५ मत, धौले बोहराले २८६ मत, राजेन्द्र प्रसाद जोशीले २५७ मत,राजेन्दै बम्मले २७१ मत , विजय विष्टले ३०२ मत,बेद प्रसाद जोशीले ३३३ मत हरी प्रसाद जोशीले ३६५ मत प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै दलीत बाट पदम बहादुर स्नेहीले ३१३ मत, प्रकाश स्नेहीले ३३३ मत र रंगलाल चदाराले २७१ मत प्राीत गरी विजयस् हुनु भएको छ ।

जनजाती बाट भने सागरराम जोशीले ४२६ मत , केदार राम जोशीले ४७३ मत र तन्डुप पासाङ लामाले २८४ मत प्राप्त गरी निर्बाचित हुनु भएको निर्बाचन अधिकृतले जानकारी दीनु भएको छ । निविरोध निर्बाचित भने डम्बर बहादुर सहँ र कलक बहादुर सिहँ हुनु भएको छ । झन्डै ३५ वटा म तबदर भएको जनाईएको छ ।

केही दीन अगाडी देखी बिबादका कारण स्थगीत भएको भाम चौर गाविसको अधिबेसन पनी आज नै हुने पुर्व प्रराष्ट मन्त्रि अर्जुन जंग हादुर सिहँले जानकारी दीनु भएको छ । नेपाली काँगे्रहको क्षेत्रीय अधिबेसन २२ गते र जिल्ला अधिबेसन २५ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का