2026-06-29 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा भएको नेपाली काँगे्रशको १३ औँ नगर अधिबेसन सम्पन्न

डिवि विष्ट/ माघ १८, बझाङ (चैनपुर) । १७ गते देखी सन्चालन भएको नेपाली काँग्रेशको १३ औँ नगर अधिबेसन आज सम्पन्न भएको छ । संस्थापन पक्ष र देउवा पक्ष विज उम्मेदारमा विबाद भए पछि चुनाब भएको होे । आईतबार भएको चुनाबको मत गणना राती सुचारु रही सोम बार बिहान ८ः३० बजे मत परीणाम घोषणा भएका हो ।

जसमा १०६ मतले राजेन्द्र खड्का लाई प्राजित गर्दै हीरेन्द्र छत्याल विजयी हुनु भएको छ । संस्थापन पक्ष बाट भने सदस्यमा विजयी विष्ट मात्र विजयि हुनु भएको मतदान अधिकृत हीतराज जोशीले जानकारी दीनु भयो । संस्थापन पक्ष बाट विजय विष्ट बाहेक अन्य सबै देउबा पक्षको विजयी भएको छ । सचिबमा कृष्ण बहादुर धामी र मीन बहादुर विच भएको प्रतिश प्रधामा मीन बहादुर खड्काले ३६३ मत र कृष्ण बहादुर धामीले २१८ मत प्राप्त गरी १४५ मतले देउबा पक्षका मीन बहादुर खड्का विजयी हुनु भएको छ ।

त्यस्तै काषाध्यक्षमा यज्ञराज उपाध्यायले १९, डम्मर बहादुर सिहँले ३२६ मत र कमला ष्टिले २१९ मत प्राप्त गरी डम्मर बहादुर सिहँले १०७ मत लई विजयी हुनु भएको छ । सदस्यमा भने जय बहादुर धामीले २८१ मत जोग बहादुर विकले २९५ मत, धौले बोहराले २८६ मत, राजेन्द्र प्रसाद जोशीले २५७ मत,राजेन्दै बम्मले २७१ मत , विजय विष्टले ३०२ मत,बेद प्रसाद जोशीले ३३३ मत हरी प्रसाद जोशीले ३६५ मत प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै दलीत बाट पदम बहादुर स्नेहीले ३१३ मत, प्रकाश स्नेहीले ३३३ मत र रंगलाल चदाराले २७१ मत प्राीत गरी विजयस् हुनु भएको छ ।

जनजाती बाट भने सागरराम जोशीले ४२६ मत , केदार राम जोशीले ४७३ मत र तन्डुप पासाङ लामाले २८४ मत प्राप्त गरी निर्बाचित हुनु भएको निर्बाचन अधिकृतले जानकारी दीनु भएको छ । निविरोध निर्बाचित भने डम्बर बहादुर सहँ र कलक बहादुर सिहँ हुनु भएको छ । झन्डै ३५ वटा म तबदर भएको जनाईएको छ ।

केही दीन अगाडी देखी बिबादका कारण स्थगीत भएको भाम चौर गाविसको अधिबेसन पनी आज नै हुने पुर्व प्रराष्ट मन्त्रि अर्जुन जंग हादुर सिहँले जानकारी दीनु भएको छ । नेपाली काँगे्रहको क्षेत्रीय अधिबेसन २२ गते र जिल्ला अधिबेसन २५ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी