२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा भएको नेपाली कांग्रेसको १३ औँ नगर अधिबेसन सम्पन्न

२०७२, १८ माघ सोमबार ०९:३९

डिवि विष्ट माघ १८, बझाङ (चैनपुर) ।  
१ जना मात्र संस्थापक पक्ष विजयी, सभापतीमा ६६ मतले राजेन्द्र खड्कालाई प्राजित गर्दै हिरेन्द्र छत्याल विजयी ।

१७ गते देखी सन्चालन भएको नेपाली काँग्रेशको १३ औँ नगर अधिबेसन आज सम्पन्न भएको छ । संस्थापन पक्ष र देउवा पक्ष विज उम्मेदारमा विबाद भए पछि चुनाब भएको होे । आईतबार भएको चुनाबको मत गणना राती सुचारु रही सोम बार बिहान ८ः३० बजे मत परीणाम घोषणा भएका हो । जसमा ६६ मतले राजेन्द्र खड्का लाई प्राजित गर्दै हीरेन्द्र छत्याल विजयी हुनु भएको छ ।

हीरेन्द्र छत्यालको ३६१ र राजेन्द्र खड्काको २९५ मत रहेको जनाईएको छ । संस्थापन पक्ष बाट भने सदस्यमा विजयी विष्ट मात्र विजयि हुनु भएको मतदान अधिकृत हीतराज जोशीले जानकारी दीनु भयो । संस्थापन पक्ष बाट विजय विष्ट बाहेक अन्य सबै देउबा पक्षको विजयी भएको छ । आज विहान ८ बजे मतदान अधिकृतले विजयीहरुको नाम घाषणा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ