पर्वत, १७ असार । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा खाद्यान्न सहयोग गरिएको छ ।

गुफा अबलोकन र दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका साथै गुफामा आश्रित साधु सन्तकहरुको ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, १७ असार । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा खाद्यान्न सहयोग गरिएको छ ।

गुफा अबलोकन र दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका साथै गुफामा आश्रित साधु सन्तकहरुको ल"/>

२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्सद्धारा गुप्तेश्वर गुफामा खाद्यान्न सहयोग

२०७४, १७ असार शनिबार ०७:०९

पर्वत, १७ असार । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा खाद्यान्न सहयोग गरिएको छ ।

गुफा अबलोकन र दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका साथै गुफामा आश्रित साधु सन्तकहरुको लागि आवश्यक विभिन्न किसीमका खाद्यान्नहरु सहयोग गरिएको हो ।

सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ पर्वत चौतारीको सहयोगमा चामल, धान, आटा, चिनी, दुध, चियापत्ती लगायतका खाद्यान्नका सामाग्रीहरु वितरण गरिएको अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभएको छ । उहाँले आफ्नो कार्यकाल शुरु हँदाकै दिन गुप्तेश्वर गुफामा पुगेर उक्त सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।

http://24sanchar.com/wp-content/uploads/2017/07/

उक्त सामाग्री गुफा व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी गिरीको रोहबरमा गुफाका पुजारीलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ पर्वतमा क्रियाशिल पदाधिकारीहरु, लियो क्लव तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा