2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली काँगे्रशको भामचौर गाविसको अधिबेसन स्थगीत

डिवि विष्ट/ माघ २०, चैनपुर । नेपाली काँगे्रशको भामचौर गाविसको अधिबेसन स्थगीत भएको छ । देउबा पक्ष र स्थापन पक्ष विज विभिद कारण बस विबाद झनै चर्कीए पछि अधिबेसन स्थगीत भएको हो ।

नेपाली काँगे्रशका जिल्ला अध्यक्ष पृथ्वी बहादुर सिहँले जानकारी दीए अनुसार जिल्ला कार्य समीतीले मीलेर आउन आग्रह गरे पनी संस्थापन पक्षले नमाने पछि स्थगीत नै गर्नु परेको बताउनु भयो । अब भामचौर गाविसले अधिबेसनमा भाग लीन नपाउने भएको छ । बझाङ जिल्ला बाट झन्डै ८० प्रतिसत भन्दा बढी देउवा पक्ष समर्थन रहेको समेत सीहँले दाबि गर्नु भयो । नेपाली काँगे्रशको २२ गते ईलाका अधिबेसन र २५ गते जिल्ला अधिबेसन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई