2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एकिकृत नेकपा माओवादीको राजनैतिक कार्यक्रता प्रशिक्षण कार्यक्रम सम्पन्न

डिवि विष्ट/ माघ २०, बझाङ । एकिकृत नेकपा माओवादीकोराजनैतिक कार्यक्रता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज एकीकृत नेकपा माओबादीको पार्टी कार्यलयमा सन्चालन भएको कार्यक्रता प्रशिक्षण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओावदी पोलिट व्यूरो सदस्य लेखराज भट्ट आफ्नो काम आफै गर्नु पर्ने र आफ्नो पार्टीले नयाँ ढंगले समाज बादी रणनितीका साथ अगाडी बढेने बताउनु भएको छ ।

आज विहान बाट सुरु भएको प्रशिक्षण कार्यक्रममा एकिकृत नेकापा माओवादी जिल्ला कमीटी पदाधिकारी तथा सदस्य, सल्लाकारहरु, गाँउ तथा नगरकमीटीका पदाधिकारी तथा सदस्य पुर्व जिल्ला कमीटी सदस्य लगाएत भातृ तथा सभेच्छुक संगठनका प्रमुख तथा पदाधिकारीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश नम्बर ७ का सचिव खगराज भट्ट, देबराज रेग्मी लगाएत अन्य नेता तथा कार्यकर्ताको उपस्थित रहेको जनाईएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीले विगतमा गरेको कमीकम्जोरीका कारण व्यहोरेको क्षेती र अबका दिनमा संगठन सुदृढीकरण संगै पार्टीलाई शशसक्त रुपमा अगाडी बढाउन गर्नु पर्ने क्रियाकलापको बारेमा छलफल भएको कार्यक्रमका अध्यक्ष तथा एकीकृत नेकपा माओबादी जिल्ला अध्यक्ष कलक बहादुर खड्काले जानकारी दीनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई