१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको सुर्मा देवि मन्दीरमा विराट नगरका रोहणी श्रेष्ठ द्धारा पुजा सहीत लाख बत्ती प्रज्वलन

२० माघ २०७२, बुधबार १०:२८

डिवि विष्ट/ माघ २०, बझाङ । आज बझाङ जिल्लाको सुर्मा देवि मन्दिरमा विराटनगरका रोहणी श्रेष्ठ द्धारा पुजा सहीत लाख बत्ती प्रज्वलन गरीएको छ । विराट नगर उपमहानगरपालीका वर्डा नम्बर १३ निबासि निल बहादुर श्रेष्ठकी श्रीमती रोहणी श्रेष्ठले सपनामा सुर्मा देवि मन्दिर बझाङ देखे पछि पुजा सहीत लाख बत्ती प्रज्वलन गरेको सुर्मा देवि मन्दिरका पुजारी नवराज जोशीले जानकारी दीनु भयो ।

न्ेपाल अधिराज्य भरी हाल सम्म उहाँले विभिन्न जिल्लाका ३१ वटा मन्दिरमा पुजा गरी सकेको रोहणीका श्रीमान निल बहादुर श्रेष्ठले जानकरी दीनु भयो । उहाँका अनुसार रोहणी श्रेष्ठले सपनामा मन्दिर देख्ने गरेको र सोही अनुसार देविको मन्दिरमा गई पुजा आराधान सहीत लाल बत्ति बाल्ने गरेको बताउनु भयो । माता रोहणी श्रेष्ठ भने आफुले जन्डिस , बच्चा नपाउने लाई बच्चा पाउने बनाउने लगायतका थुपै्र प्रकारका उपचारहरु शत्तली बाट गर्ने बताउनु भएको छ ।

माताका अनुसार हाल जय श्रस् बडीमालीका भगवती श्री गणी माई मन्दिर पनि स्थापना गरेको जानकारी दीनु भयो । बझाङ जिल्लाको सुर्मा मन्दिर पछि पुजा गरी बैतडीको मेलौलीको मन्दिरमा समेत पुजा गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी