१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विश्व क्यान्सर दिवशको अवसरमा भोली चैनपुरमा अन्तरक्रिया कार्यक्रम हुने

२० माघ २०७२, बुधबार १०:२९

डिवि विष्ट/ माघ २०, बझाङ । विश्व क्यान्सर दिवशको अवसरमा भोली चैनपुरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सन्जाल र जिल्ला स्वास्थ्य कार्यलयको सहकार्यमा जिल्ला प्रसासन कार्यलयको हलमा अन्त्ररक्रिया कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा जिल्ला स्वसथ्य कार्यलयका डा. ले नसर्ने रोगका साथै क्यान्सर र सुर्ति जन्य पदार्थ सेवन बाट लाग्ने रोग बारे जानकारी दीनु गराईने कार्यक्रम भएको सन्जालका अध्यष जगदिश रोकायाले जानकारी दप्नु भएको छ । सुर्ति जन्य पदार्थ सेवनले मानव जिवनमा धेरै असर पर्ने गरेको छ । तर बझाङ जिल्लामा भने यसको प्रयोग तथा सेवन अत्याधिक मात्रामा हुने हुने गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का