2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विश्व क्यान्सर दिवशको अवसरमा भोली चैनपुरमा अन्तरक्रिया कार्यक्रम हुने

डिवि विष्ट/ माघ २०, बझाङ । विश्व क्यान्सर दिवशको अवसरमा भोली चैनपुरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सन्जाल र जिल्ला स्वास्थ्य कार्यलयको सहकार्यमा जिल्ला प्रसासन कार्यलयको हलमा अन्त्ररक्रिया कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा जिल्ला स्वसथ्य कार्यलयका डा. ले नसर्ने रोगका साथै क्यान्सर र सुर्ति जन्य पदार्थ सेवन बाट लाग्ने रोग बारे जानकारी दीनु गराईने कार्यक्रम भएको सन्जालका अध्यष जगदिश रोकायाले जानकारी दप्नु भएको छ । सुर्ति जन्य पदार्थ सेवनले मानव जिवनमा धेरै असर पर्ने गरेको छ । तर बझाङ जिल्लामा भने यसको प्रयोग तथा सेवन अत्याधिक मात्रामा हुने हुने गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई