२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

छाना उडाउँदा तीन विद्यालयको पठनपाठन अवरुद्व

२० माघ २०७२, बुधबार १०:३०

सम्राट सिंह/ माघ २०, बझाङ । हावाहुरीले एकै गाविसका तीन विद्यालयका छाना उडाउँदा सोमबार देखि पठनपाठन अवरुद्व भएको छ । हावा हुरीले कडेल गाविस १ मा पर्ने शिव शक्ति प्राथमिक विद्यालय, कडेल गाविस ५ मा पर्ने श्री सन्तोरि निम्न माध्यामिक विद्यालय र कडेल गाविस ९ मा पर्ने श्री जनजागृती आदर्श सामुदायिक प्राथमिक विद्यालय को छाना उडाउदाँ पठन पाठन अवरुद्व भएको हो ।

हावाहुरीले विद्यालयका काठका टेबुल,बेन्च,सेतोपाटी पूर्ण रुपले क्षती भएका छन । विद्यालयको छाना उडाएपछि विद्यार्थी बस्ने ठाउँ नभएर मर्मत नहुन्जेल विद्यालय बन्द गरेको शक्ति प्राथमिक विद्यालयकी शिक्षिका तुलसी सिंह बताइन् । उनले भनिन तीन वटै विद्यालय गरेर झण्डै १८ लाख बराबर क्षती भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान त्रिभुवन विमानस्थलबाट ५ तोला भन्दा बढी सुनसहित एक जना पक्राउ आजको भूकम्पबाट नेपालमा मानवीय क्षति भएको छैन: नेपाल प्रहरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता रास्वपाका नगर उपसभापति एमाले प्रवेश तेस्रो लिङ्गीको अन्तिम संस्कार: कसैले नदेख्ने गरी राती गरिन्छ, शवलाई जुत्ताले हिर्काइन्छ!