१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

छाना उडाउँदा तीन विद्यालयको पठनपाठन अवरुद्व

२० माघ २०७२, बुधबार १०:३०

सम्राट सिंह/ माघ २०, बझाङ । हावाहुरीले एकै गाविसका तीन विद्यालयका छाना उडाउँदा सोमबार देखि पठनपाठन अवरुद्व भएको छ । हावा हुरीले कडेल गाविस १ मा पर्ने शिव शक्ति प्राथमिक विद्यालय, कडेल गाविस ५ मा पर्ने श्री सन्तोरि निम्न माध्यामिक विद्यालय र कडेल गाविस ९ मा पर्ने श्री जनजागृती आदर्श सामुदायिक प्राथमिक विद्यालय को छाना उडाउदाँ पठन पाठन अवरुद्व भएको हो ।

हावाहुरीले विद्यालयका काठका टेबुल,बेन्च,सेतोपाटी पूर्ण रुपले क्षती भएका छन । विद्यालयको छाना उडाएपछि विद्यार्थी बस्ने ठाउँ नभएर मर्मत नहुन्जेल विद्यालय बन्द गरेको शक्ति प्राथमिक विद्यालयकी शिक्षिका तुलसी सिंह बताइन् । उनले भनिन तीन वटै विद्यालय गरेर झण्डै १८ लाख बराबर क्षती भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का