२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली कांग्रेसको क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन प्रतिनिधीमा देउवा पक्ष र संस्थापन पक्ष विच सहमती

२०७२, २१ माघ बिहीबार ११:३९

डिवि विष्ट/ माघ २१, बझाङ । नेपाली काँगे्रशको क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन प्रतिनिधीमा देउवा पक्ष र संस्थापन पक्ष विच सहमती भएको छ । भोली हुने भनीयको क्षेत्र नः १को क्षेत्रीय अधिबेसनमा चुनाबि माओलमा जाने भनीयको भए पनि दुई पक्ष विच सहमती भएको पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुन जंग बहादुर सिहँले जानकारी दीनु भयो ।

आज दुई पक्ष विच भएको सहमतीमा देउबा बाट १० जना र संस्थापन पक्ष बाट २ जना महाधिबेसन प्रतिनिधी चयन भएको जनाईएको छ । जसमा संस्थापन पक्ष बाट चन्द्रा जोशी र चेतराज बजाल क्षेत्र नः १ बाट महाधिबेसन प्रतिनीधिमा चयन हुनु भएको छ भने देउबा पक्ष बाट अर्जुनजंग बहादुर सिहँ, पृथ्वी बहादुर सिहँ, जगत प्रसाद जोशी, हर्क जंग बहादुर सिहँ, खडक बोहरा,देबि सेटी चयन हुनु भएको छ ।

त्यस्तै दलीत कोटा बाट प्रकाश स्नेही, जनजाती बाट केशब नगरकोटी, र अल्पसंख्यक र पिछडीयका बाट नन्दकृष्ण जोशी चयन हुनु भएको छ भने क्षेत्रीय सभापतिमा भने भत्तराज जोशी चयन हुनु भएको जनाईएको छ । पुर्व प्रराष्ट राज्य मन्त्रि सिहँले जानकारी दीए अनुसार भोली औपचारीक रुपमा मात्र नाम सार्वजनीक गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !