२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

भाईरल ज्वरोका कारण विद्यालय बन्द गर्नु पर्ने स्थीति

२०७२, २२ माघ शुक्रबार ०८:३९

डिवि विष्ट/ माघ २२, बझाङ । भाईरल ज्वरोका कारण विद्यालय नै बन्द गर्नु पर्ने स्थीती रहेको जनाईएको छ । बझाङ जिल्ला मष्टा गाविसमा रहेको सारदा मावि तिन गाँउमा भाईरल का विरामी देखा पर्ने गरेको सारदा मावि तिन गाँउका शिक्षक कृष्ण प्रसाद उपाध्यायले जानकारी दीनु भयो ।

विद्यालयमा झन्डै ३०० भन्दा बढी विद्यार्थी भए पनि एकै दिनमा कक्षा १ देखी कक्षा १० सम्मका झन्डै १५० जना भन्दा बढी विद्यार्थीहरुमा भाईरल ज्वरो देखीने गरेको बताउनु भयो । साथै उहाँले अब विद्यालय नै बन्द गर्नु पर्ने स्थीती रहेको समेत बताउनु भएको छ । विद्यार्थीमा सुरुमा टाउको दुख्ने ज्वरो आउने , रिगाटा लाग्ने, वाकवाकी लाग्ने, लगायतका लक्षणहरु देखापर्ने गरेको बताईएको छ ।

यसरी केही दीन अगाडी देखी विद्यालयमा यस्तो लक्षण देखा परे पनि सरोकारवालाले कुनै चाँसो नदीएको शिक्षक कृष्ण प्रसाद उपाध्यले बताउनु भयो । यसै विषयमा सहकर्मी साथी डिवि विष्टले जिल्ला स्वास्थ्य कार्यलयका डाक्टर मीलन सिलवाल लाई सम्पर्क गरी मष्टा गाविसको सारदा माविमा विद्यार्थीमा रिगटा लाग्ने ज्वरो आउने टाउको दुख्ने जस्ता लक्षण देखा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !