2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली काँगे्रशको क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन प्रतिनिधीमा देउवा पक्ष र संस्थापन पक्ष विच सहमती

डिवि विष्ट/ माघ २२, बझाङ । नेपाली काँगे्रशको क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन प्रतिनिधीमा देउवा पक्ष र संस्थापन पक्ष विच सहमती भएको छ । आज भएको क्षेत्र नः १को क्षेत्रीय अधिबेसनमा चुनाबि माओलमा जाने भनीयको भए पनि दुई पक्ष विच सहमती भएको पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुन जंग बहादुर सिहँले जानकारी दीनु भयो । आज दुई पक्ष विच भएको सहमतीमा देउबा पक्ष बाट १० जना र संस्थापन पक्ष बाट २ जना महाधिबेसन प्रतिनिधी चयन भएको जनाईएको छ । जसमा संस्थापन पक्ष बाट चन्द्रा जोशी र चेतराज बजाल क्षेत्र नः १ बाट महाधिबेसन प्रतिनीधिमा चयन हुनु भएको छ भने देउबा पक्ष बाट अर्जुनजंग बहादुर सिहँ, पृथ्वी बहादुर सिहँ, जगत प्रसाद जोशी, हर्क जंग बहादुर सिहँ, खडक बोहरा,देबि सेटी चयन हुनु भएको छ । त्यस्तै दलीत कोटा बाट प्रकाश स्नेही, जनजाती बाट केशब नगरकोटी, र अल्पसंख्यक र पिछडीयका बाट नन्दकृष्ण जोशी चयन हुनु भएको छ भने क्षेत्रीय सभापतिमा भने भत्तराज जोशी चयन हुनु भएकोे छ ।

आज एक औपचारीक कार्यक्रमका विच मतदान अधिकृत खगेन्द्र प्रसाद जोशीले नाम सार्वजनीक गर्नु भएको हो । मतदान अधिकृत जोशीका अनुसार ११ जना महाधिबृन प्रतिनीधी चयन हुनु भएको छ भने १२ जना सदस्य कार्य समीति गठन भएको जनाईएको छ ।

क्षेत्र नः २ को क्षेत्रीय भेला भने भोली विहान हुने बताईएको छ । क्षेत्र नः २ का मतदान अधिकृत विष्णु भत्त उपाध्ययाले जानकारी दीए अनुसार देउबा पक्ष र संस्थापन पक्ष विच विबाद भए पछि चुना गर्नु परेको हो ।

बझाङ जिल्लाको २५ गते हुन लागेको जिल्ला अधिबेसन पनी सहमती गर्ने प्रयास भै रहेको पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुन जंग बहादुर सिहँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई