११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुर्मा देवि विद्युत सेवा प्राली द्धारा सिएफएल चिम मात्र प्रयोग गर्न आग्रह

२३ माघ २०७२, शनिबार १२:४७

डिवि विष्ट/ माघ २३, बझाङ । सुर्मा देवि विद्युत सेवा प्राली द्धारा सिएफएल चिम मात्र प्रयोग गर्न आग्रह गरेका छ । केही दीन अगाडी देखीनै यस्तो आग्रह गर्दै आएको सुर्मा देविद्युत प्रालीले नगर बासिहरुले सो आग्रहलाई अटेर गरे पछि सुर्मा देवि विद्युत प्रालीका कर्मचारीहरु स्वयम नै घर घरमा पुगी जुन ब्याक्तीको घरमा चिम बल्ब तथा साधारण खालको बल्ब लाई खोले लिने गरेका छन् ।

चिम बल्बले विजुलीको पावर बढी खपत हुने भएका कारणले सो गर्नु परेको कर्मचारीहरुको भनाई रहेको छ । त्यस्तै ईन्भटर न लगाउन समेत आग्रह गरीएको जनाईएको छ । केही दीनमा नै पावर हाउसमा विजुली मर्मत गर्नु पर्ने भएका कारणले र जेनेरेटर बाट विजुली दिनु पर्ने भएका कारण पावर न पुग्ने भन्दै यस्तो उपाए अपनाईएको हो ।

यदी नगर बासि तथा सर्व साधारण ब्याक्तीहरुको घरमा सिएफएल बत्ती बाहेक अन्य बत्ती तथा चिम बल्ब बालेको पाईएको खन्डमा ३ महीना सम्म सो ब्याक्तीको घरको लाईन काटीने समेत जनाईएको छ । हीजो र अस्ती गरी झन्डै १०० वाट देखी २०० वटा चिम बल्बहरु दुई ढाई सयको हाराहारीमा जम्मा गरीएको जनाईएको छ । साथै सुर्मा देवि विद्युत प्रालीले सम्पुर्ण ब्याक्तीहरुलाई सिएफएल मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी