2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

छान्ना क्षेत्रमा पनी तहल्का डटकम द्धारा रेमीटेन्स सेवा सन्चालनमा छान्ना बासि खुसी

डिवि विष्ट/ माघ २३, बझाङ । बझाङ जिल्लाको छान्ना क्षेत्रमा समेत तहल्काडटकम द्धारा रेमीटेन्स सेवा आज देखी सन्चालन गरेको छ । छान्ना क्षेत्रका झन्डै ६ वटा गाविसबासिहरुको सुविधाको लागी रिमीटेन्स सेवा सन्चालनमा लईएको तल्का डटकमका प्रो प्राईटर विष्णु बहादुर खडेकाले जानकारी दीनु भयो ।

खड्का का अनुसार रेमीटेन्स सेवा बाट भारत लगायत विभिन्न देस बाट पैशा पाउन तथा नेपालका विभिन्न जिल्लामा पैशा सहज तरीकाले पाउन सक्ने भएका छन् । यसरी घर नजीकै सेवा पाए पछि छान्ना क्षेत्रका झन्डै ३५ हजार भन्दा बढी जनसंख्या सो सेवा बाट समेत लाभान्वित हुने खड्काले अनुमान गरेको छ । रेमीटेन्स सेवा छान्नाको माझी गाविसको घाँट खोलामा स्थापना गरीएको जनाईएको छ ।

स्थानीय पुस्प रोायाका अनुसार यसरी रेमीटेन्स सेवा घर नजीकै हुदा अब छान्ना बासिहरुलाई निकै सहज भएको छ भने पैसा पठाउन तथा पाउनको लागी जती पैशा आए वा पठाए पनि चैनपरमा नै पुग्नु पर्ने बाध्यता हट्नुका साथै चैनपु आउने जाने खाने खर्च गरी झडै २ । ३ हजार भन्दा बढी रुपैया बचत हुने भएको बताउनु भयो । यसरी सेवा सन्चालनमा आए पछि छान्ना बासि खुः सि समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई