१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

छान्ना क्षेत्रमा पनी तहल्का डटकम द्धारा रेमीटेन्स सेवा सन्चालनमा छान्ना बासि खुसी

२३ माघ २०७२, शनिबार १२:५०

डिवि विष्ट/ माघ २३, बझाङ । बझाङ जिल्लाको छान्ना क्षेत्रमा समेत तहल्काडटकम द्धारा रेमीटेन्स सेवा आज देखी सन्चालन गरेको छ । छान्ना क्षेत्रका झन्डै ६ वटा गाविसबासिहरुको सुविधाको लागी रिमीटेन्स सेवा सन्चालनमा लईएको तल्का डटकमका प्रो प्राईटर विष्णु बहादुर खडेकाले जानकारी दीनु भयो ।

खड्का का अनुसार रेमीटेन्स सेवा बाट भारत लगायत विभिन्न देस बाट पैशा पाउन तथा नेपालका विभिन्न जिल्लामा पैशा सहज तरीकाले पाउन सक्ने भएका छन् । यसरी घर नजीकै सेवा पाए पछि छान्ना क्षेत्रका झन्डै ३५ हजार भन्दा बढी जनसंख्या सो सेवा बाट समेत लाभान्वित हुने खड्काले अनुमान गरेको छ । रेमीटेन्स सेवा छान्नाको माझी गाविसको घाँट खोलामा स्थापना गरीएको जनाईएको छ ।

स्थानीय पुस्प रोायाका अनुसार यसरी रेमीटेन्स सेवा घर नजीकै हुदा अब छान्ना बासिहरुलाई निकै सहज भएको छ भने पैसा पठाउन तथा पाउनको लागी जती पैशा आए वा पठाए पनि चैनपरमा नै पुग्नु पर्ने बाध्यता हट्नुका साथै चैनपु आउने जाने खाने खर्च गरी झडै २ । ३ हजार भन्दा बढी रुपैया बचत हुने भएको बताउनु भयो । यसरी सेवा सन्चालनमा आए पछि छान्ना बासि खुः सि समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का