२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली कांग्रेसकोे क्षेत्र नः २को क्षेत्रीय अधिबेसनमा देउबा पक्ष नै हाबी क्षेत्रीय कार्य समती सबै दे

२०७२, २४ माघ आईतवार ०३:०६

डिवि विष्ट/ माघ २४ । नेपाली काँगे्रसको क्षेत्र नः २ को क्षेत्रीय अधिबेसनमा पनि देउबा पक्षको नै बहुमत भएको छ । संस्थापन पक्ष र देउबा पक्ष विच बिवाद भए पछि आज विहान ८ बजे बाट देउबा पक्ष र संस्थापन पक्ष चुना भएको थियो । जसमा संस्थान पक्षका महेश बहादुर मल्ललाई ३० मत ले प्रजित गर्दै देउबा पक्षका धन शहादुर खड्का ८८ मतले विजयी हुनु भएको छ ।

त्यस्तै सचिबमा भएको प्रतिस्प्रधामा देउबा पक्षका दल बहादुर ढाँटले ८३ मत र संस्थापन पक्षका शिबराज जोशीले ५० मत प्राप्त गरी देउबा पक्षका दल बहादुर ढाँट ३० मतल्े विजयी हुनु भएको छ त्यस्तै सदस्यमा देउबा पक्षका जनक जपे्रलले ९९ मत, टेक बहादुर जाग्रीले ९७ धनजित धामीले १०९ मत, नर बहादुर स्याँडाले ९५ मत, नरेश बहादुर खड्काले १०१ मत, पर्याग राज जोशीले १०५ मत, पशु पति भट्राइैले १०४ मत, मीना जाग्रीले १०७ मत र निला कुमारी ऐरले ७५ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

महाधिबेसन प्रसतनिधीमा भने हाल सम्ममा मत गणना जारी रहेको कारण प्रकाशीत हुन न सकेको केही समय पछि मात्र मत गणना सक्कीने पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुन जंग बहादुर सिहँले् बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !