Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरी चौकीको सार्वजनिक सुनुवाई

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सास । असार २०, बर्दिया ।

स्थानीय जनताको पहलमा निर्मित नेपालकै नमूना मानिएको प्रहरी चौकीको आज एक कार्यक्रमबीच सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।

बढैयाताल ८ स्थित कालिका प्रहरी चौकी जिल्ला समन्वय समितिक, बढैयाताल गाउँपालिकाको झण्डै साडे चार लाख अनुदान सहयोग र ९३ हजार स्थानीय जनश्रमदानमा निर्माण गरिएको चौकी पुर्ननिर्माण समितिका संयोजक नेत्रबहादुर रानाभाटले जानकारी दिनुभयो ।

पहिलो चरणमा भर्याङ्ग सहित चारकोठा र शौचालय सहित निर्माण गरिएको थियो भने दोस्रो चरणमा आवास भवन सहित निर्माण गरिएको प्रहरी सहायक निरीक्षक लालसरी बोहोराले बताउनुभयो ।