2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली कांग्रेसको महाधीबेसनमा बझाङ जिल्लाको बाजी कस्को हातमा देउबा पक्ष वा संस्थापन पक्ष ?

डिवि विष्ट/ माघ २४, बझाङ । नेपाल अधिराज्य भरी नै नेपाली काँगे्रसको चर्चा परी चर्चा चली रहेको छ । देउबा पक्ष र संस्थापन पक्ष विच केही ठाँउमा सहमति भयो भने केही ठाँउमा चुनाब नै भयो । त्यस्तै यता बझाङ जिल्लामा पनी नगर अधिबेसन र क्षेत्रीय अधिबेसनहरु सु सम्पन्न भएका छन् । २२ गते क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन सहमतीमा सम्पन्न भयो तर क्ष्नेत्र नः १ मा सबै महुमत देउबा पक्ष नै भयो संस्थापन पक्ष तर्फ २ जना मात्र महाधिबेसनमा चयन हुनु भयो ।

जसमा सांस्सद चन्द्रा देवि जोशी चेतराज बजाल फरी चेतराज बजाल रामचन्द्र पौडेल समर्थन ब्याक्ती भएको पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुनजंग बहादुर सिहँले बताउनु भएको छ । त्यस्तै क्षेत्र नः १मा बाँकी १० जना देउबा पक्षका रहेका छन् । जसमा अर्जुन जंग बहादुर सिहँ, पृथ्वी बहादुर सिहँ, जगत प्रसाद जोशी , हर्कजंग बहाुर सिहँ, खडक बोहरा, देवि कुमारी सेटी(महीला), केशब नगरकोटी(जनजाती),नन्दकृष्ण जोशी(अपाङ्ग), प्रकाश स्नेही(दलीत) र क्षेत्र नः १ को क्षेत्रीय सभापतिमा भने भत्तराज जोशी रहनु भएको छ ।

त्यस्तै क्षेत्र नः २मा भने देउबा पक्ष र संस्थापन पक्ष विच कुरा नमीले पछि आज विहान चुना गर्नु परेको थियो । देउबा पक्ष र संस्थापन पक्ष विच चुना हुँदा आज क्षेत्र नः २ मा देउबा पक्षले जित हाँसिल गरेको छ । क्षेत्रीय कार्यसमीती देखी महाधिबेसन प्रतिनिधी सबै देउबाको पक्षमा आएको छ । जसमा महाधिबेसन प्रतिनीधीमा ारेश बहादुर सिहँले ११३ मत प्राप्त गरी विजयी हुनु भएको छ । तर संस्थापन पक्षका पुर्व स्थानीय राज्य मन्त्रि डा. सुरेश मल्लले भने ६५ मत मात्र प्राप्त गरी प्राजित हुनु भएको छ ।

त्यस्तै महाधिबेसन प्रतिनिधीमा देउबा पक्षका रमेश भन्डारीले ९१ मत, देबराज सर्माले ८४ मत, धन बहादुर विष्टले ८२ मत, कटक जपे्रलले ७६ मत, धन बहादुर सिहँले ७३ मत , प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै दलीत कोटा बाट रतन नेपालीले ८२ मत, कवि गरी (अपाङ्ग) ले ९६ मत,पार्वती जोशी (महीला) ले ९२ मत, र शान्ति महतले ८९ मत प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै संस्थापन पक्षका प्रताप गुण धामीले ५९ प्राप्त गरी प्राजीत हुनु भएको छ । क्षेत्र नः २ बाट भने सभापतिमा ८८ मत सहीत देउबा पक्षका धन बहादुर खड्का विजयी हुनु भएको छ उनका प्रति दोन्दी महेश बहादुर मल्लले भने ५८ मत प्राप्त गरी प्राजीत हुनु भएको छ । यसरी नेपाली काँगे्रशको १३ औँ क्षेत्रीय महाधिबेसनमा भने बझाङ जिल्ला बाट क्षेत्र नः १ र क्षेत्र नः २ बाटै २२ जना महाधीबेसन प्रतिनीधी देउबा पक्षका र २ जना मात्र संस्था पन पक्षका परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई