११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली काँगे्रशको महाधीबेसनमा बझाङ जिल्लाको बाजी कस्ले जित्यो ?

२४ माघ २०७२, आईतवार ०३:५१

डिवि विष्ट/ माघ २४, बझाङ । नेपाल अधिराज्य भरी नै नेपाली काँगे्रसको चर्चा परी चर्चा चली रहेको छ । देउबा पक्ष र संस्थापन पक्ष विच केही ठाँउमा सहमति भयो भने केही ठाँउमा चुनाब नै भयो । त्यस्तै यता बझाङ जिल्लामा पनी नगर अधिबेसन र क्षेत्रीय अधिबेसनहरु सु सम्पन्न भएका छन् ।

२२ गते क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन सहमतीमा सम्पन्न भयो तर क्ष्नेत्र नः १ मा सबै महुमत देउबा पक्ष नै भयो संस्थापन पक्ष तर्फ २ जना मात्र महाधिबेसनमा चयन हुनु भयो । जसमा सांस्सद चन्द्रा देवि जोशी चेतराज बजाल फरी चेतराज बजाल रामचन्द्र पौडेल समर्थन ब्याक्ती भएको पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुनजंग बहादुर सिहँले बताउनु भएको छ । त्यस्तै क्षेत्र नः १मा बाँकी १० जना देउबा पक्षका रहेका छन् । जसमा अर्जुन जंग बहादुर सिहँ, पृथ्वी बहादुर सिहँ, जगत प्रसाद जोशी , हर्कजंग बहाुर सिहँ, खडक बोहरा, देवि कुमारी सेटी(महीला), केशब नगरकोटी(जनजाती),नन्दकृष्ण जोशी(अपाङ्ग), प्रकाश स्नेही(दलीत) र क्षेत्र नः १ को क्षेत्रीय सभापतिमा भने भत्तराज जोशी रहनु भएको छ ।

त्यस्तै क्षेत्र नः २मा भने देउबा पक्ष र संस्थापन पक्ष विच कुरा नमीले पछि आज विहान चुना गर्नु परेको थियो । देउबा पक्ष र संस्थापन पक्ष विच चुना हुँदा आज क्षेत्र नः २ मा देउबा पक्षले जित हाँसिल गरेको छ । क्षेत्रीय कार्यसमीती देखी महाधिबेसन प्रतिनिधी सबै देउबाको पक्षमा आएको छ । जसमा महाधिबेसन प्रतिनीधीमा ारेश बहादुर सिहँले ११३ मत प्राप्त गरी विजयी हुनु भएको छ । तर संस्थापन पक्षका पुर्व माननिय डा. सुरेश मल्लले भने ६५ मत मात्र प्राप्त गरी प्राजित हुनु भएको छ ।

त्यस्तै महाधिबेसन प्रतिनिधीमा देउबा पक्षका रमेश भन्डारीले ९१ मत, देबराज सर्माले ८४ मत, धन बहादुर विष्टले ८२ मत, कटक जपे्रलले ७६ मत, धन बहादुर सिहँले ७३ मत , प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै दलीत कोटा बाट रतन नेपालीले ८२ मत, कवि गरी (अपाङ्ग) ले ९६ मत,पार्वती जोशी (महीला) ले ९२ मत, र शान्ति महतले ८९ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

त्यस्तै संस्थापन पक्षका प्रताप गुण धामीले ५९ प्राप्त गरी प्राजीत हुनु भएको छ । क्षेत्र नः २ बाट भने सभापतिमा ८८ मत सहीत देउबा पक्षका धन बहादुर खड्का विजयी हुनु भएको छ उनका प्रति दोन्दी महेश बहादुर मल्लले भने ५८ मत प्राप्त गरी प्राजीत हुनु भएको छ । यसरी नेपाली काँगे्रशको १३ औँ क्षेत्रीय महाधिबेसनमा भने बझाङ जिल्ला बाट क्षेत्र नः १ र क्षेत्र नः २ बाटै २२ जना महाधीबेसन प्रतिनीधी देउबा पक्षका र २ जना मात्र संस्था पन पक्षका परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी