2026-07-25 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाली काँगे्रशको महाधीबेसनमा बझाङ जिल्लाको बाजी कस्ले जित्यो ?

डिवि विष्ट/ माघ २४, बझाङ । नेपाल अधिराज्य भरी नै नेपाली काँगे्रसको चर्चा परी चर्चा चली रहेको छ । देउबा पक्ष र संस्थापन पक्ष विच केही ठाँउमा सहमति भयो भने केही ठाँउमा चुनाब नै भयो । त्यस्तै यता बझाङ जिल्लामा पनी नगर अधिबेसन र क्षेत्रीय अधिबेसनहरु सु सम्पन्न भएका छन् ।

२२ गते क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन सहमतीमा सम्पन्न भयो तर क्ष्नेत्र नः १ मा सबै महुमत देउबा पक्ष नै भयो संस्थापन पक्ष तर्फ २ जना मात्र महाधिबेसनमा चयन हुनु भयो । जसमा सांस्सद चन्द्रा देवि जोशी चेतराज बजाल फरी चेतराज बजाल रामचन्द्र पौडेल समर्थन ब्याक्ती भएको पुर्व प्रराष्ट राज्य मन्त्रि अर्जुनजंग बहादुर सिहँले बताउनु भएको छ । त्यस्तै क्षेत्र नः १मा बाँकी १० जना देउबा पक्षका रहेका छन् । जसमा अर्जुन जंग बहादुर सिहँ, पृथ्वी बहादुर सिहँ, जगत प्रसाद जोशी , हर्कजंग बहाुर सिहँ, खडक बोहरा, देवि कुमारी सेटी(महीला), केशब नगरकोटी(जनजाती),नन्दकृष्ण जोशी(अपाङ्ग), प्रकाश स्नेही(दलीत) र क्षेत्र नः १ को क्षेत्रीय सभापतिमा भने भत्तराज जोशी रहनु भएको छ ।

त्यस्तै क्षेत्र नः २मा भने देउबा पक्ष र संस्थापन पक्ष विच कुरा नमीले पछि आज विहान चुना गर्नु परेको थियो । देउबा पक्ष र संस्थापन पक्ष विच चुना हुँदा आज क्षेत्र नः २ मा देउबा पक्षले जित हाँसिल गरेको छ । क्षेत्रीय कार्यसमीती देखी महाधिबेसन प्रतिनिधी सबै देउबाको पक्षमा आएको छ । जसमा महाधिबेसन प्रतिनीधीमा ारेश बहादुर सिहँले ११३ मत प्राप्त गरी विजयी हुनु भएको छ । तर संस्थापन पक्षका पुर्व माननिय डा. सुरेश मल्लले भने ६५ मत मात्र प्राप्त गरी प्राजित हुनु भएको छ ।

त्यस्तै महाधिबेसन प्रतिनिधीमा देउबा पक्षका रमेश भन्डारीले ९१ मत, देबराज सर्माले ८४ मत, धन बहादुर विष्टले ८२ मत, कटक जपे्रलले ७६ मत, धन बहादुर सिहँले ७३ मत , प्राप्त गरी विजयी हुनु भएको छ । त्यस्तै दलीत कोटा बाट रतन नेपालीले ८२ मत, कवि गरी (अपाङ्ग) ले ९६ मत,पार्वती जोशी (महीला) ले ९२ मत, र शान्ति महतले ८९ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

त्यस्तै संस्थापन पक्षका प्रताप गुण धामीले ५९ प्राप्त गरी प्राजीत हुनु भएको छ । क्षेत्र नः २ बाट भने सभापतिमा ८८ मत सहीत देउबा पक्षका धन बहादुर खड्का विजयी हुनु भएको छ उनका प्रति दोन्दी महेश बहादुर मल्लले भने ५८ मत प्राप्त गरी प्राजीत हुनु भएको छ । यसरी नेपाली काँगे्रशको १३ औँ क्षेत्रीय महाधिबेसनमा भने बझाङ जिल्ला बाट क्षेत्र नः १ र क्षेत्र नः २ बाटै २२ जना महाधीबेसन प्रतिनीधी देउबा पक्षका र २ जना मात्र संस्था पन पक्षका परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक