2026-07-24 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पूूर्व राज्य मन्त्री पराजित, देउवा पक्षको एकलौटी विजय

सम्राट सिंह/ माघ २४, बझाङ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेसनमा पूर्व राज्यमन्त्री सुरेश मल्ल महाधिवेसन प्रतिनिधिमा पराजित भएका छन । बझाङ जिल्लाको क्षेत्र नम्बर २ मा पनि देशभर जस्तै संस्थापन र देउवा पक्ष बिच निर्वाचन हुँदा एकलौटी देउवा पक्षको विजय भएको हो ।

निर्वाचनमा संस्थापन पक्षका सुरेश मल्ल देउवा पक्षका नरेश बहादुर सिंह सँग पराजित भएका हुन । निर्वाचनमा देउवा पक्षका कटक जप्रेल,रमेस भण्डारी,धन बहादुर बिष्ट,देवराज शर्मा,धन बहादुर सिंह, रतन नेपाली ( दलित) पार्वती जोशी,शान्ति महत ( महिला) र अपाङ्गबाट कवि गिरी विजय भएका छन भने क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतीमा संस्थापन पक्षका महेस बहादुर मल्ललाई पराजित गर्दै देउवा पक्षका धन बहादुर खडका विजय भएका नेपाली काँग्रेसका नेता भक्त राज जोशीले बताए ।

त्यस्तै क्षेत्र नम्बर १ मा भने सहमतीका आधारमा सभापती र महाधिवेसन प्रतिनिधि छनौट गरिएको छ । जसमा क्षेत्रीय सभापतीमा देउवा पक्षका भक्त राज जोशी,संस्थापन पक्षका २ जना चन्द्रा जोशी र चेतराज बजाल बाँकी १० जना देउवा पक्षका अर्जुन जंग बहादर सिंह,पृथ्वी बहादुर सिंह,जगत प्रसाद जोशी,हर्कजंग बहादुर सिंह,खडका बोहरा,देवि कमारी सेटी(महिला) प्रकाश स्नेही(दलित)केशव नगरकोटी(जनजाती)नन्दकृष्ण जोशी (अपाङ्ग) बाट महाधिवेसन प्रतिनिधि छनौट भएका छन । बझाङ जिल्लाबाट २२ जना महाधिवेसन प्रतिनिधिमा २ जना संस्थापन र २० जना देउवा पक्षका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक