२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

उद्घाटन सत्रमै क्षेत्रीय सभापतीलाई झाप्पड

२०७२, २५ माघ सोमबार १२:१५

सम्राट सिंह/ माघ २५, बझाङ । नेपाली काङग्रेसको १३ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमै क्षेत्रीय सभापतीलाई झाप्पड हानेको छ । उद्घाटन समारोहमा आसन ग्रहण नगराएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन किसान संघका सभापती राम बहादुर महरले भर्खरै सहमतीका आधारमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती चयन भएका भक्त राज जोशीलाई झाप्पड हानेका हुन ।

जिल्ला अधिवेसनको उद्घाटन सत्रको उद्घोषण गरिरहेका जोशीलाई मञ्चमै झाप्पड हानेपछि केहीबेर उद्घाटन सत्र नै तनावग्रस्त बनेको थियो ।

आसन ग्रहण गर्ने क्रममा किसान संघका सभापती को नाम पछाडी परेकोले आफुलाई आक्रमण गरेको क्षेत्रीय सभापती जोशीको भनाइ रहेको छ भने किसान संघका सभापती महरको भने आफुलाई आसन ग्रहण नगराई अपमान गर्न खाजेको आरोप लगाएका छन ।

जिल्ला सभापतीको निर्वाचनका लागि हालसम्म ४ जनाले उम्मेदवारी घोषणा गरीसकेको र केही उम्मेदवार हरु भोली नै उम्मेदवारी घोषणा गर्ने पक्षका रहेका छन । सभापतीको उम्मेदवारी घोषणा गर्नेमा क्षेत्र नम्बर १ का खडक बहादुर बोहरा र हर्कजंग बहादुर सिंह रहेका छन भने क्षेत्र नम्बर २ का देवराज जोशी र रमेस भण्डारी रहेका छन ।

अधिवेसनको रौनक बझाङ जिल्लाका गाँउ,नगर र क्षेत्रीय अधिबेसन गरी सोमबार जिल्ला अधिवेसनका लागि सदरमुकाम चैनपुरमा केन्द्रित भएको छ । नेपाली काँग्रेसमा रहेको गुट उपगुटले नेपाली काँग्रेसका कार्यकर्तामा नै निरासा छाएको छ ।

बझाङ जिल्लाबाट २२ जना महाधिवेसन प्रतिनिधिमा २ जना संस्थापन र २० जना देउवा पक्षका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !