१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा चट्याङ् लागेर बन रक्षकको मृत्यु

२५ माघ २०७२, सोमबार १२:३९

chatyangडिवि विष्ट/ माघ २५, बझाङ । गएराती चट्याङलागेर १ जन ाबन रक्षकको मृत्यु भएको छ । खप्तड राष्टिय निकुन्जका बन रक्षक डोटी जिल्ला डोड गाविस वर्डानः ४ घर भएका ४५ बर्षीया सुरेन्द्र बहादुर बोगटीको राटिय निकुन्जमा तथा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक लक्ष्मि राज अधिकारीले रेडीयो बझाङ लाई जानकारी दीनु भयो ।

हीजो राती ९ः४५ बजे बोगटीबो शरीरका चटेयाङ लागेको अबर राष्टिय निकुन्जमा कार्यरत नेपाली सेनाले आज विहान १०: ३० बजे ईलाका प्रहरी चौकी छान्नालाई खबर गरे पछि ईलाका प्रहरी चौकी छान्ना बाट प्रहरी नायब निरीक्षक देब बहादुर चन्द को कमान्डोमा ५ जनाको टोली घटना स्थल तर्फ लागेको प्रहरी नायब उपरिक्ष अधिकारीले बताउनु भयो । उहाँका अनुसार घटना स्थलमा पुग्न प्रहरीलाई झन्डै ८ घन्टा लाग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का