२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा चट्याङ् लागेर बन रक्षकको मृत्यु

२०७२, २५ माघ सोमबार १२:३९

chatyangडिवि विष्ट/ माघ २५, बझाङ । गएराती चट्याङलागेर १ जन ाबन रक्षकको मृत्यु भएको छ । खप्तड राष्टिय निकुन्जका बन रक्षक डोटी जिल्ला डोड गाविस वर्डानः ४ घर भएका ४५ बर्षीया सुरेन्द्र बहादुर बोगटीको राटिय निकुन्जमा तथा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक लक्ष्मि राज अधिकारीले रेडीयो बझाङ लाई जानकारी दीनु भयो ।

हीजो राती ९ः४५ बजे बोगटीबो शरीरका चटेयाङ लागेको अबर राष्टिय निकुन्जमा कार्यरत नेपाली सेनाले आज विहान १०: ३० बजे ईलाका प्रहरी चौकी छान्नालाई खबर गरे पछि ईलाका प्रहरी चौकी छान्ना बाट प्रहरी नायब निरीक्षक देब बहादुर चन्द को कमान्डोमा ५ जनाको टोली घटना स्थल तर्फ लागेको प्रहरी नायब उपरिक्ष अधिकारीले बताउनु भयो । उहाँका अनुसार घटना स्थलमा पुग्न प्रहरीलाई झन्डै ८ घन्टा लाग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ