विकासराज पौडेल/पर्वत, २२, असार । वर्षायाम सुरु भएसगै सदरमुकाम कुश्मा वजार सम्म प्रयक्ष जोड्ने दक्षिण पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प वनेका छन । प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विकासराज पौडेल/पर्वत, २२, असार । वर्षायाम सुरु भएसगै सदरमुकाम कुश्मा वजार सम्म प्रयक्ष जोड्ने दक्षिण पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प वनेका छन । प"/>
2026-09-19 04:36 PM
पर्बत - PBT

पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प, स्थानियलाई सास्ती

विकासराज पौडेल/पर्वत, २२, असार । वर्षायाम सुरु भएसगै सदरमुकाम कुश्मा वजार सम्म प्रयक्ष जोड्ने दक्षिण पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प वनेका छन । पर्वतका महालिा, पैयंू र विहादी गाउँपालिका जोड्ने सडकहरु भत्कने, पहिरो खस्ने र हिलाम्मे भएर विग्रिएर सवारी साधन चलाउन नसकिने बनेपछि त्यस क्षेत्रमा चल्ने साना तथा ठुला सवारीसाधन थन्किएको पर्वत यातायात व्यवसायी समितीले बताएको छ ।

सदरमुकाम कुश्मा देखी प्रतक्ष महाशिला जोड्ने सडक खण्ड अन्र्तगत मुडिकुवादेखि झकलक, खानिगाँउ लमायखोला को सडकमा पहिरो र खाल्डाखुल्डिका कारण अवरुद्घवनेको र १२ वटा जिप ट्रेक्टर चलेपनि चिद्र्रिखोलमा मोटरेवल पुल नबन्दा स्थानियलाई समस्या परेको चिद्र्रिखोलाकी शोभा क्षेत्रिले बताउनुभयो । यस्तै सोहि सडक खण्डमा पर्नै लिमिठाना ,ठानामौला जोड्ने सडक पनि वर्खायाममा विभिन्न स्थानमा पहिरो जादा नियमित यातायात सञ्चालन नहुदा सम्स्या भएको लिमिठानाका दिपेन्द्र रेग्मीले वताउनुभयो ।

यस्तै सोहि सडक सञ्जालले जोड्ने विहादि गाउँपालिका जोड्ने सडकखण्ड अन्र्तगत श्र्रिकाङ, पाङराङ वाच्छाका विभिन्न खोल्सामा वाढि र सडकमा पहिरो खसेर विग्रियपछि सडक ठप्प रहेका छन । वैकल्पिक मार्गको रुपमा पैंयु र विहादीको प्रत्यक्ष सम्पर्क स्याङजा वालिङसंग भएकोले स्थानियले सोहि मार्ग प्रयोग गर्दै बजार जाने गरेका छन । यता महाशिलाको वैकल्पिक मार्ग कुश्मा ठुलिपोखरी हुदै कार्किनेटा सडक भएपनि त्यो सडकमा पनि वर्खालागे सगै सडक पहिरो र खाल्डाखुल्डि परेर विग्रियर यातायात चल्न सकेका छैनन् ।

त्यहाँका वासिन्दा भने महाशिला सडक सञ्जालसँग प्रतक्ष जोडिएको वाहै्रमास सञ्चालन हुने लुङखु कार्किनेटा पोखरा सडक को प्रयोग गर्दै आएका छन वर्षायाम सुरुभएसँगै हरेक वर्ष पर्वका सदरमुकाम देखी ग्रामिण भेग जोड्ने सडक वन्द हुदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा