१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

आर आर एन संस्था र मेल विसौना प्रहरी चौकीको संयुक्त आयोजनमा मेल विसौनाको खौला बजार सरसफाई

२९ माघ २०७२, शुक्रबार १०:५८

डिवि विष्ट/ माघ २९, बझाङ । आज प्रहरी चौकी मेल विसौना र आर आर एन संस्था द्धारा सन्चालीत उर्वर नागरीक सचेतना केन्द्रको संयुक्र आयोजनामा मेलविसौना गाविस वर्डा ४ मा रहेको खौला बजारको सरसफाई गरीएको छ ।

खौला बजारमा निकै फोहोर भए पछि सरुवा रोगहरु बाट सर्व साधारण ब्याक्तीहरु लाई बचाउन र स्वच्छ वातावरण बनाउनका लागी सरसफाई गरीएको हो । साथै स्थानीय ब्यापारी सर्व साधारण ब्याक्ती सबैलाई सर सफाई गर्नु पर्छ भन्ने जनचेतना दीने उदेश्यले सरसफाई गरीएको मेल विसौना प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हरी प्रसाद भट्टले रेडीयो बझाङलाई खबर पठाउनु भएको छ ।

आज विहान ९ बजे देखी सन्चालन भएको सरसफाई अभियान दीउँसो १२ बजे समाप्त भएको थियो । साथै प्रहरी सहायक निरीक्षक हरी प्रसाद भट्टका अनुसार बजार लाई सौन्दर्य बजार बासि र स्थानीय सर्व साधारण ब्याक्तीहरु लाई सरसफाई नगरेको खन्डमा हुने खतराकोबारेमा समेत जानकारी गराईएको जनाईएको छ ।

सरसफाई गर्दै मेल विसौना प्रहरी चौकीका प्रहरी सहायमक निरीक्षक सहीत प्रहरी जवान आर आर एन का कर्मचारीहरुले स्थानीय ब्यापारीहरुलाइृ आ आफ्नो पसल र घर बाट निस्कने फोर लाई ब्यावस्थापन गर्न समेत आग्रह गरेको डिवि विष्टले जानकारी दीनु भयो । सरसफाई अभियानमा स्थानीय ब्यापारी, महीला सर्व साधरण ब्याक्ती गरी झन्डै १५० भन्दा बढीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का