2026-07-25 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

आर आर एन संस्था र मेल विसौना प्रहरी चौकीको संयुक्त आयोजनमा मेल विसौनाको खौला बजार सरसफाई

डिवि विष्ट/ माघ २९, बझाङ । आज प्रहरी चौकी मेल विसौना र आर आर एन संस्था द्धारा सन्चालीत उर्वर नागरीक सचेतना केन्द्रको संयुक्र आयोजनामा मेलविसौना गाविस वर्डा ४ मा रहेको खौला बजारको सरसफाई गरीएको छ ।

खौला बजारमा निकै फोहोर भए पछि सरुवा रोगहरु बाट सर्व साधारण ब्याक्तीहरु लाई बचाउन र स्वच्छ वातावरण बनाउनका लागी सरसफाई गरीएको हो । साथै स्थानीय ब्यापारी सर्व साधारण ब्याक्ती सबैलाई सर सफाई गर्नु पर्छ भन्ने जनचेतना दीने उदेश्यले सरसफाई गरीएको मेल विसौना प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हरी प्रसाद भट्टले रेडीयो बझाङलाई खबर पठाउनु भएको छ ।

आज विहान ९ बजे देखी सन्चालन भएको सरसफाई अभियान दीउँसो १२ बजे समाप्त भएको थियो । साथै प्रहरी सहायक निरीक्षक हरी प्रसाद भट्टका अनुसार बजार लाई सौन्दर्य बजार बासि र स्थानीय सर्व साधारण ब्याक्तीहरु लाई सरसफाई नगरेको खन्डमा हुने खतराकोबारेमा समेत जानकारी गराईएको जनाईएको छ ।

सरसफाई गर्दै मेल विसौना प्रहरी चौकीका प्रहरी सहायमक निरीक्षक सहीत प्रहरी जवान आर आर एन का कर्मचारीहरुले स्थानीय ब्यापारीहरुलाइृ आ आफ्नो पसल र घर बाट निस्कने फोर लाई ब्यावस्थापन गर्न समेत आग्रह गरेको डिवि विष्टले जानकारी दीनु भयो । सरसफाई अभियानमा स्थानीय ब्यापारी, महीला सर्व साधरण ब्याक्ती गरी झन्डै १५० भन्दा बढीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ