१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

ट्याक्टर दुर्घटनामा परी एक जना सिकीसत घाईते

४ फाल्गुन २०७२, मंगलवार १४:१६

डिवि विष्ट/ फागुन ४, बझाङ (चैनपुर) ।  बझाङ जिल्लामा ट्याक्टर दुर्घटनामा परी एक जना घाईते हुनु भएकोल छ । बझाङ जिल्ला रिल गाविस वर्डा नम्बर ७ बस्ने ट्याक्टर चालक २७ बर्षिया जग्गु जाग्री घाईत भएको प्रहरी नायब उपरिक्षक लक्ष्मि राज अधिकारीले जानकारी दीनु भयो ।

सदरमुकाम नजीकै रहेको लाल्टीन बजार बाट लुङ्गा लोड गरी सदरमुकाम चैनपुर तर्फ जाँदै गरेको से १ च ६७४ नम्बरको ट्याक्टर अचानक दुर्घटना हुँदा चालक सिकीस्त घाईते हुनु भएको हो । दुर्घटनामा परि घाईते हुनु भएका चालकको जिल्ला स्वास्थ्य कार्यलयमा उपचार हुन नसके पछि धनगडी तर्फ रिफर गरीएको जिल्ला स्वास्थ्य कार्यलयका निमीत्त कार्यलय प्रमुख तथा डा.मीलन सिलवालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का